२०८२ साल भाद्र २२ गते २२ औं निजामती सेवा दिवशको अवसरमा माननीय जिल्ला न्यायाधीश श्री राजकुमार कोइराला ज्यूको अध्यक्षतामा उत्कृष्ट कर्मचारीहरु सम्मानित गरिएको कर्मचारीहरूको फोटो
स्रेस्तेदार श्री उज्वल न्यौपाने ज्यू को स्वागत
मिति २०८१ /०५/३० गते संखुवासभा जिल्ला अदालत चैनपुरको नवनिर्मित भवन उद्घाटन गर्नु हुदै सम्माननीय प्रधान न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठज्यू
जिल्ला न्यायाधीश श्री ध्रुवराज त्रिपाठीज्यूको स्वागत गर्नु हुदै सं.स.जि.अ.को स्रेस्तेदार श्री भरतमणि पोखरेल
मा.जि.न्या. श्री टेकनाथ गौतमज्यूको भेरी भेटैला कार्यक्रममा लिएको तस्विर
स्रेस्तेदार श्री भरतमणि पोखरेल लाई मा.जि.न्या. श्री टेकनाथ गौतम र तहसिलदार श्री नबिन कोइराला स्वागत गर्नु हुदै।
सर्वोच्च अदालतका माननिय न्यायधिश डा. श्री आन्नदमोहन भट्टराईबाट सं.स.जि.अ. अनुगमन गर्नुहुदै
सिलिचोङ गा.पा. न्यायिक समिति निरिक्षण २०८०/११/०४
तहसिलदार श्री नविन कोईराला ज्यूको स्वागत गर्नु हुदै मा.जि.न्या. श्री टेकनाथ गौतम र स्रेस्तेदार श्री रामचन्द्र के.सी.
उच्च अदालत विराटनगर धनकुटा इजलासको मा.न्या.श्री शुशिल कोइरालाज्यू बाट अनुगमन