नवनियुक्त अध्यक्ष माननीय न्यायाधीश श्री प्रेमराज कार्कीज्यूलाई अदालत परिसरमा माल्यार्पण गरी स्वागत गर्नुहुँदै रजिस्ट्रार श्री अशोक कुमार क्षेत्रीज्यू
नवनियुक्त अध्यक्ष माननीय न्यायाधीश श्री प्रेमराज कार्कीज्यू पदवहाली गर्नुहुँदै
निजामती सेवा दिवस, २०७७ को अवसरमा लिइएको पुर्वअध्यक्ष तथा सदस्य माननीय न्यायाधीशज्यूहरु तथा सम्पूर्ण कर्मचारीहरुको सामूहिक तस्वीर
निजामती सेवा दिवस, २०७७ को अवसरमा पुरस्कृत वर्ष उत्कृष्ट कर्मचारीद्वय क्रमश ः हलुका सवारी चालक श्री अमृत बहादुर सुनुवार र नायब सुब्बा श्री राम कृष्ण शर्मा सापकोटा ।
सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री मीरा खड्काज्यूबाट भएकाे निरीक्षण पश्चात विशेष अदालत परिवारसँग लिइएकाे सामुहिक तस्वीर
राजिष्ट्रारको बिदाई तथा स्वागत पछि माननिय न्यायाधीशज्यूहरु सहित विशेष अदालतका सबै कर्मचारीहरुको सामुहिक तस्वीर
माननीय न्यायाधीशज्यूहरु
सम्मानित सर्वोच्च अदालतबाट निरिक्षणको क्रममा माननीय न्यायाधीश श्री मीरा खड्काज्यू विशेष अदालतका मुद्याहरुको जानकारी लिदै ।