संविधान सभा अदालतमा दर्ता भएका उजुरीहरूको बिवरण


<
क्र . सं दर्ता मिति मुद्दाको बिषय उजुरीकर्ता बिपक्षी अ.आ को स्थिति फैसला मिति कैफियत
१. २०७०।०८।१२ निर्वाचन बदर गोम्बु शेर्पा
सोलुखुम्बु

बल वहादुर के.सी
सोलुखुम्ब
२०७०।१२।०५ फैसला(दाबी नपुग्ने )
२. २०७०।०८।१८ निर्वाचन बदर समेत लिलानाथ श्रेष्ठ
सिराह -५
पुष्प कमल दहाल समेत
सिराह -५
२०७१/०९/०२ फैसला(दाबी नपुग्ने )
३. २०७०।०८।१९ निर्वाचन बदर भगवती चौधरी
सुनसरी -३
विजय कुमार गच्छदार समेत
सुनसरी -३
अ.आ. नभएको २०७२/०३/१६ फैसला(दाबी नपुग्ने )
४. २०७०।८।१९ निर्वाचन बदर जिपछिरीङ्ग लामा
(दोलखा)
पार्वत गुरुङ्ग समेत अ.आ. नभएको २०७१।०७।२६ फैसला(दाबी नपुग्ने)
५. २०७०।८।२० निर्वाचन बदर गयानन्द मंडल गंगाई
(मोरङ्ग-४)
शिवकुमार मंडल समेत
मोरङ्ग-४
अ.आ. नभएको २०७१।१०।२१ फैसला(दाबी नपुग्ने) 
६. २०७०।८।२० निर्वाचन बदर नन्दबहादुर पुन
(काठमाडौं-४)
गगन थापा समेत
काठमाण्डौं-४
अ.आ. नभएको २०७१।०३।२९ फैसला(दाबी नपुग्ने)
७. २०७०।८।२० निर्वाचन बदर नवलकिशोर साह सुडी
(सप्तरी-२)
अशोककुमार मंडल समेत
सप्तरी -२
अ.आ. नभएको २०७१।०७।१९ फैसला(दाबी नपुग्ने )
८. २०७०।८।२० निर्वाचन बदर सुरीताकुमारी साह
(महोत्तरी)
चन्देश्वर झा समेत
महोत्तरी-४
अ.आ. नभएको २०७१।०५।०४ फैसला(दाबी नपुग्ने)
९. २०७०।८।२० निर्वाचन बदर जानकीशरण साह स.
(महोत्तरी)
किरण यादव अ.आ. नभएको २०७१।१०।२८ फैसला(दाबी नपुग्ने)
१०. २०७०।८।२० निर्वाचन बदर रामरिझन यादव
(सिरहा)
सीतादेवी यादव समेत
सिरहा-३
अ.आ. नभएको २०७१।०३।२५ फैसला(दाबी नपुग्ने )
११. २०७०।८।२१ निर्वाचन बदर प्रमिला राई
(उदयपुर)
मञ्जुकुमारी चौधरी
उदयपुर-२
अ.आ. नभएको २०७१।०५।२५ फैसला(दाबी नपुग्ने)
१२. २०७०।८।२१ निर्वाचन बदर रविकला शर्मा न्यौपाने
(गोरखा)
हितराज पाण्डे समेत
गोरखा-२
अ.आ. नभएको २०७१।१०।२८ फैसला(दाबी नपुग्ने)
१३. २०७०।८।२३ निर्वाचन बदर विशाल खड्का
(दोलखा)
पार्वत गुरुङ्ग समेत
दोलखा
अ.आ. नभएको २०७१।०७।२६ फैसला(दाबी नपुग्ने)
१४. २०७०।८।२३ निर्वाचन बदर अजयकुमार गुप्ता
(रौतहट)
माधवकुमार नेपाल समेत
रौतहट - १
अ.आ. नभएको २०७२।०३।१६ फैसला(दाबी नपुग्ने)
१५. २०७०।८।२३ निर्वाचन बदर मो.इद्रिश राईन स.
(महोत्तरी)
किरण यादव समेत
महोत्तरी
अ.आ. नभएको २०७१।१०।२८ फैसला(दाबी नपुग्ने)
१६. २०७०।८।२४ निर्वाचन बदर शिवपुजन राय यादव स.
(सर्लाही)
अमरेशकुमार सिंह समेत
सर्लाही-६
अ.आ. नभएको २०७१।०३।२५ फैसला(दाबी नपुग्ने )
१७. २०७०।८।२४ निर्वाचन बदर गफार अन्सारी मिया
(सुनसरी)
उपेन्द्र यादव समेत
सुनसरी -५
अ.आ. नभएको २०७१।०३।२० फैसला(दाबी नपुग्ने )
१८. २०७०।९।०३ निर्वाचन बदर सर्मीली लामा
(समानुपातीक)
निर्बाचन आयोग, काठमाडौं समेत अ.आ. नभएको २०७१।०९।०९ फैसला(दावी नपुग्ने)
१९. २०७०।९।०४ निर्वाचन बदर गोपालजी जंग शाह
(रुकुम)
जर्नादन शर्मा प्रभाकर समेत अ.आ. नभएको २०७१।०३।२५ फैसला(दाबी नपुग्ने )
२०. २०७०।९।१४ निर्वाचन बदर मोहम्मद इस्तियाक राई
(बाँके)
निर्बाचन आयोग, काठमाडौं समेत   २०७१|०२|२१ फैसला(दाबी नपुग्ने )
२१. २०७०।९।२२ निर्वाचन बदर बालकृष्ण न्यौपाने समेत निर्बाचन आयोग समेत अ.आ. भएको २०७१|०३|०२ फैसला(दाबी नपुग्ने )
२२. २०७०।९।२८ निर्वाचन बदर सुमित्रादेवी कलवार निर्बाचन आयोग समेत अ.आ. भएको २०७१|०७|०५ फैसला(आंशिक दाबी पुग्ने )  
२३. २०७१।११।२८ सभासद पद खारेज सुमित्रादेवी कलवार ल्यारक्याल लामा समेत   २०७१|०३|०२ मुद्दा फिर्ता
१\२४. २०६९।०२।०५ गैर कानुनि सुचना पत्र वदर गरी पाँउ जयप्रकास प्रसाद गुप्ता सविधानसभा सचिवालय समेत