यस अदालतमा आउनु भएका माननीय जिल्ला न्यायाशीश श्री हरिश्चन्द्र इङनामज्यूलाई स्वागत गरिएको फोटो
यस अदालतमा आउनु भएका माननीय जिल्ला न्यायाशीश श्री हरिश्चन्द्र इङनामज्यूलाई स्वागत गरिएको
मिति २०८२ भाद्र ११ गतेका दिन यस अदालतमा आउनु भएका माननीय जिल्ला न्यायाशीश श्री हरिश्चन्द्र इङनामज्यूलाई स्वागत गरिएको
मिति २०८२ भाद्र ०२ गतेका दिन यस अदालतका माननीय जिल्ला न्यायाशीश श्री नारायणप्रसाद पराजुलीज्यूको विदाई कार्यक्रममा श्री इन्द्रकुमार योङहाङज्यूबाट मायाको चिनो प्रदान गर्दै
मिति २०८२ भाद्र ०२ गतेका दिन यस अदालतका माननीय जिल्ला न्यायाशीश श्री नारायणप्रसाद पराजुलीज्यूको विदाई
शाखा अधिकृत रत्ना घिमिरेज्यूको विदाई पश्चात कर्मचारी हरूसँग
मिति २०८२ साल साउन २९ गते यस अदालतको स्रेस्तेदार श्री इन्द्रकुमार योङहाङज्यूलाई तहसिलदार श्री यमकुमार खड्काज्यू तथा कर्मचारीहरूले स्वागत गरिएको फोटो
स्रेस्तेदार श्री उज्वल न्यौपानेज्यूको विदाईमा खिचिएको फोटो
मिति २०८२/०४/२६ गते यस अदालतको स्रेस्तेदार श्री उज्वल न्यौपानेज्यूको सरुवा भएको हुँदा माननीय जिल्ला न्यायाधीश श्री नारायणप्रसाद पराजुलीज्यूले मायाको चिनो प्रदान गरिएको तस्विर
मिति २०८२ असार २० गतेका दिन यस अदालतका माननीय जिल्ला न्यायाशीश श्री नारायणप्रसाद पराजुलीज्यूको अध्यक्षतामा न्यायक्षेत्र समन्वयन समितिको बैठकमा खिचिएको तस्विरहरू