माननीय श्री गोविन्दकुमार उपाध्याय
न्यायाधीश
सर्वोच्च अदालत

 

जन्म मितिः २००८।०७।१५
जन्मस्थानः गौर, रौतहट
हालको ठेगानाः  ललितपुर उप-महानगरपालिका- १० कुपन्डोल, ललितपुर।
लिङ्गः पुरुष
वैवाहिक स्थितिः विवाहित (श्रीमती ज्योत्स्ना शर्मा)
माताः सावित्री उपाध्याय
पिताः सूर्यकुमार उपाध्याय     


शैक्षिक योग्यताः

योग्यता

विश्वविद्यालयको नाम

पास गरेको बर्ष

बी.ए.

त्रिभुवन विश्वविद्यालय,नेपाल

१९७१ (सन्)

बी.एल.

त्रिभुवन विश्वविद्यालय,नेपाल

१९७३(सन्)

भाषागत ज्ञान
नेपाली,हिन्दी,अङ्ग्रेजी,बज्जिका

सर्वोच्च अदालतमा नियुक्ति मिति
२०७१।०२।१३।३

नियुक्ति,सरुवा र काज

अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालत पाटन    २०५२।०४।२३
न्यायाधीश, पुनरावेदन अदालत बाग्लुङ            २०५३।०१।०१


कार्यरत पुनरावेदन अदालतः

पुनरावेदन अदालत, पाटन -                २०५२।०४।२३
पुनरावेदन अदालत, बाग्लुङ -              २०५३।०१।०१
पुनरावेदन अदालत, बिराटनगर-           २०५६।०२।२७
पुनरावेदन अदालत, हेटौंडा-                 २०५८।०१।०६
पुनरावेदन अदालत, पोखरा-                २०६१।०५।२५
पुनरावेदन अदालत, दिपायल-              २०६४।१२।१५


मुख्य न्यायाधीश

पुनरावेदन अदालत, धनकुटा-              २०६७।०८।२
पुनरावेदन अदालत, इलाम-                २०६९।०९।२६
राष्ट्रिय न्यायिक प्रतिष्ठान-                २०६३।०७।२०(काज)


सम्मेलन र गोष्ठी

  1. Orientation Programme For Appellate Court Justices in Court Referred Mediation (2062\06\13-2062\06\16)-न्यायपालिका सुधार कार्यक्रमको कार्यालय।
  2. न्यायाधीशहरुको कार्यशाला(२०६३।०२।२४-२०६३।०२।२६)- राष्ट्रिय न्यायिक प्रतिष्ठान
  3. वाणिज्य र बैकिंङ कानून सम्बन्धी अनुशिक्षण कार्यक्रम(२०६४।०२।०६-२०६४।०२।११)- राष्ट्रिय न्यायिक प्रतिष्ठान
  4. राष्ट्रिय सम्मेलन २०६५ (२०६५।१२।१८-२०६५।१२।१९- सर्वोच्च अदालत
  5. न्यायाधीशको आचारसंहिता सम्बन्धी अनुशिक्षण (२०६७।१२।१२-२०६७।१२।१३) न्याय परिषद
  6. दोस्रो पन्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्यांकन(२०६८।१२।२७)-राष्ट्रिय न्यायिक प्रतिष्ठान।
  7. न्यायपालिकाको दोश्रो पन्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्यांकन सम्बन्धी सीप हस्तान्तरण(२०६९।०६।२२)-सर्वोच्च अदालत  
  8. रिट क्षेत्राधिकारबाट मानव अधिकारको संरक्षण र मेलमिलाप सम्बन्धी अन्तक्रिर्या कार्यक्रम (२०७०।०१।१५-२०७०।०१।१७)-सर्वोच्च अदालत र न्यायाधीश समाज   

विदेश भ्रमण
मलेसिया ।


POSTAL ADDRESS/CONTACTS
Supreme Court of Nepal
P. O. Box. 20438
Phone: +977-1-6914169, +977-1-4262845
Fax:     +977-1-4216864
Email: gupadhyay_111@yahoo.com (Personal)