माननीय श्री केदारप्रसाद चालिसे
न्यायाधीश
सर्वोच्च अदालत
______________________________________________________________________________

  जन्म मितिबि.सं. २०११।०८।०४
  जन्मस्थानरौतहट
  हालको ठेगाना का.म.न.पा.वडा नं.६ सरस्वती टोल
  लिङ्गपुरुष
  शैक्षिक योग्यता बी.एल.
  सर्वोच्च अदालतमा नियुक्ति मिति २०७३/०४/१७
  सेवा सम्बन्धी विवरण
  १.  शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणी २०३८।२।३०
  २.  सहायक सचिव, रा.प.द्वितीय २०४३।६।६
  ३.  उप सचिव,राजपत्रांकित द्वितीय श्रेणी २०४७।३।२६
  ४.  न्यायाधीश,जिल्ला अदालत २०४८।७।२३
  ५.  न्यायाधीश,पुनरावेदन अदालत २०६२।१२।१०
  ६.  मुख्य न्यायाधीश, पुनरावेदन अदालत २०७१।५।१०
  काम गरेका पद र कार्यालय,अदालतहरु
  १.  शाखा अधिकृत, रा.प.तृतीय, पूर्वाञ्चल क्षेत्रिय अदालत २०३८।२।३०
  २.  अतिरिक्त जिल्ला न्यायाधीश, शाखा अधिकृत, सुनसरी जिल्ला अदालत  २०३८।७।१८
  ३.  न्यायाधीश, रा.प.तृतीय, तेहथुम जिल्ला अदालत २०३९।७।१
  ४.  न्यायाधीश, रा.प.तृतीय, सुनसरी जिल्ला अदालत २०३९।८।१४
  ५.  न्यायाधीश, रा. प. तृतीय, सुर्खेत जिल्ला अदालत २०३९।९।३०
  ६.  न्यायाधीश, रा. प. द्वितीय(सहायक सचिव), सर्लाही जिल्ला अदालत        २०४३।६।६
  ७.  न्यायाधीश, रा. प. द्वितीय(सहायक सचिव), बाझाङ जिल्ला अदालत        २०४६।१।१२
  ८.  न्यायाधीश, रा. प. द्वितीय(उप सचिव), काठमाडौं जिल्ला अदालत           २०४७।३।२६
  ९.  न्यायाधीश, रा. प. द्वितीय(उप सचिव), धादिङ जिल्ला अदालत२०४७।११।९
  १०.  न्यायाधीश, ललितपुर जिल्ला अदालत २०४८।७।२३
  ११.  न्यायाधीश, सल्यान जिल्ला अदालत २०५०।५।२४
  १२.  न्यायाधीश, कपिलबस्तु जिल्ला अदालत २०५०।१२।१५
  १३.  न्यायाधीश, धनुषा जिल्ला अदालत २०५२।१।१९
  १४.  न्यायाधीश, बारा जिल्ला अदालत२०५३।१।१९
  १५.  न्यायाधीश, महोत्तरी जिल्ला अदालत२०५५।५।४
  १६.  न्यायाधीश, काठमाडौं जिल्ला अदालत२०६०।१।११
  १७.  न्यायाधीश, पुनरावेदन अदालत विराटनगर २०६२।१२।१०
  १८.  न्यायाधीश, पुनरावेदन अदालत नेपालगंज२०६५।११।१५
  १९.  न्यायाधीश, पुनरावेदन अदालत जुम्ला २०६६।२।१
  २0.  न्यायाधीश, पुनरावेदन अदालत जुम्ला २०६६।५।२४
  २१.  न्यायाधीश(सदस्य), बिशेष अदालत २०६६।११।१९
  २२.  न्यायाधीश(अध्यक्ष), बिशेष अदालत२०६९।१०।१२
  
  मुख्य न्यायाधीश
  १.मुख्य न्यायाधीश, पुनरावेदन अदालत वाग्लुङ २०७१।५।१०
  २.मुख्य न्यायाधीश, पुनरावेदन अदालत विराटनगर(काज) २०७२।०८।२२
  ३.मुख्य न्यायाधीश, पुनरावेदन अदालत विराटनगर २०७२।१०।२१
  विदेश भ्रमण
  संयुक्त राज्य अमेरिका, भारत, जापन, फिलिपिन्स
   अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठी
  1. Corruption control in criminal Justice, UNAFEI, JAPAN
  2. Reform of the Judiciary Program, University of the Philippines law Center
  3. Institute of Judicial Administration
   विभूषण
  गोरखादक्षिण बाहू तृतीय २०५७