माननीय श्री शारदाप्रसाद घिमिरे
न्यायाधीश
सर्वोच्च अदालत
______________________________________________________________________________

  जन्म मिति बि.सं.२०१०।९।२२
  जन्मस्थानकाठमाडौँ
  हालको ठेगाना
  लिङ्गपुरुष
  शैक्षिक योग्यता एम.ए., डी.एल.
  सर्वोच्च अदालतमा नियुक्ति मिति २०७३/०४/१७
  सेवा सम्बन्धी विवरण
  १.  शाखा अधिकृत, रा.प.तृतीय २०३९।१२।७
  २.  सहायक सचिव, रा.प.द्वितीय २०४३।६।६
  ३.  न्यायाधीश, जिल्ला अदालत२०४८।७।२३
  ४.  न्यायाधीश, पुनरावेदन अदालत २०६२।१२।१०
  ५.  कायम मुकायम मुख्य न्यायाधीश, पुनरावेदन अदालत २०७०।४।८
  ६.  मुख्य न्यायाधीश, पुनरावेदन अदालत २०७१।५।१०
  काम गरेका पद र कार्यालय,अदालतहरु
  १.  शाखा अधिकृत, रा.प. तृतीय, सर्वोच्च अदालत२०३९।१२।७
  २.  शाखा अधिकृत, रा.प.तृतीय, काठमाडौँ जिल्ला अदालत२०४१।८।२६
  ३.  शाखा अधिकृत, रा.प.तृतीय, रसुवा जिल्ला अदालत२०४१।११।२१
  ४.  सहायक सचिव, रा.प.द्वितीय, दार्चुला जिल्ला अदालत२०४३।६।६
  ५.  सहायक सचिव, रा.प.द्वितीय,धादिङ्ग जिल्ला अदालत २०४५।२।३
  ६.  सहायक सचिव, रा.प.द्वितीय, तनहुँ जिल्ला अदालत२०४६।१।१२
  ७.  सहायक रजिस्ट्रार, रा.प.द्वितीय, सर्वोच्च अदालत२०४७।३।२६
  ८.  न्यायाधीश, काभ्रे जिल्ला अदालत२०४८।७।२४
  ९.  न्यायाधीश, सर्लाही जिल्ला अदालत२०४९।११।१२
  १०.  न्यायाधीश, नुवाकोट जिल्ला अदालत२०५१।११।२९
  ११.  न्यायाधीश,रसुवा जिल्ला अदालत२०५२।१।१९
  १२.  न्यायाधीश, रौतहट जिल्ला अदालत२०५३।११।२३
  १३.  न्यायाधीश, सिन्धुपाल्चोक जिल्ला अदालत२०५५।५।४
  १४.  न्यायाधीश, काठमाडौं जिल्ला अदालत२०५६।७।८
  १५.  न्यायाधीश, कपिलवस्तु जिल्ला अदालत२०६०।१।११
  १६.  न्यायाधीश, पुनरावेदन अदालत जनकपुर२०६२।१२।१०
  १७.  न्यायाधीश, पुनरावेदन अदालत पाटन२०६५।९।१
  १८.  न्यायाधीश, पुनरावेदन अदालत वाग्लुङ्ग २०६८।४।२३
    मुख्य न्यायाधीश
  १.  कायम मुकायम मुख्य न्यायाधीश, पुनरावेदन अदालत वाग्लुङ्ग२०७०।४।८
  २.  मुख्य न्यायाधीश, पुनरावेदन अदालत वुटवल २०७१।५।१०
  अन्य कार्य अनुभव
   जिल्ला न्यायाधीश हुँदाको बखत पटक – पटक मुख्य निर्वचन अधिकृत,
   निर्वाचन अधिकृत भई कार्य सम्पन्न गरेको
    विदेश भ्रमण
    जापान, फिलिपिन्स
  अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठी
  1. Case Management & Mediation, Research & Training Institute for
      the Ministry of Justice Japan Organized By JICA
  2. Reform of the judiciary & administration of criminal justice 2002,
       University of Philippines Law Center Sponsored By UNDP
   विभूषण
  गोरखा दक्षिण बाहू तेश्रो र चौथो