नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूलाई स्वागत गर्दै सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री कुमार रेग्मीज्यू र मुख्य रजिष्ट्रार श्रीमान बिमल पौडेलज्यू ।
फैसला कार्यान्वयन निर्देशनालयको निरीक्षणका क्रममा पाल्नु भएका तत्कालिन सम्माननीय प्रधानन्यायधीश श्री प्रकाशमान सिंह राउतज्यू र सुझावसहित निर्देशन दिनुहुँदै मुख्यरजिष्ट्रार श्रीमान् विमल पौडेलज्यू साथमा अनुगमन तथा निरीक्षण महाशाखा प्रमुख श्री सूर्यवंश शर्मा कंडेलज्यू र निर्देशक श्री गोविन्दप्रसाद घिमिरे ।
फैसला कार्यान्वयन निर्देशनालयमा सरुवा भई आएनुभएका निर्देशक श्री गोविन्दप्रसाद घिमिरेको स्वागत तथा निर्देशक श्री जनकप्रसाद शर्माको विदाई कार्यक्रम पश्चात महानिर्देशकज्यूसहितको सामूहिक तस्बिर।
सर्वोच्च अदालतका सम्माननीय न्यायाधीश श्री सपना प्रधान मल्लज्यू शरणार्थी संरक्षण सम्बन्धी फैसला कार्यान्वयन विषयक कार्यक्रममा सम्बोधन गर्नुहुँदै