न्यायपालिका अधिकृत समाजबाट बधाई तथा शुभकामना ज्ञापन!
सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष न्यायपालिका अधिकृत समाजका प्रतिनिधिहरूले भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा समाजका तर्फबाट न्यायपालिकाको वृहत्तर हित तथा कर्मचारीहरुको वृत्ति विकासलाई मध्यनजर गरी ज्ञापन पत्रसमेत पेस गरिएको थियो। सम्माननीय प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माज्यूले आँफू कर्मचारीहरुको हित र वृत्तिविकासमा सदैव सकारात्मक रहेको बताउँदै कर्मचारीहरुले पनि बदँलिदो जनअपेक्षा अनुकुल अझै बढी उत्प्रेरित र समर्पित भई काम गर्न निर्देशन दिनुभयो।
Recent Posts
सर्वोच्च अदालतमा अदालती दस्तुर QR Code मार्फत भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ
सम्माननीय प्रधान न्यायाधीशसमक्ष न्याय प्रशासनमा सुधारसम्बन्धी अध्ययन प्रतिवेदन
सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्मा र संयुक्त अधिराज्य (UK) को प्रतिनिधिमण्डल बिच द्विपक्षीय भेटघाट तथा न्यायिक संवाद कार्यक्रम सम्पन्न
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!