सर्वोच्च अदालत नेपाल

                                                                                                                           न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति, २०८३ :: सर्वोच्च अदालतलगायत जुनसुकै अदालत तथा न्यायिक निकायमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राही एवम् न्यायका उपभोक्ताहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०-०१-३३३-५५ र इमेल ठेगाना gunasotocj@supremecourt.gov.np मा सम्पर्क गर्नुहोस् ।                                                                                                                                                                                                                                  

भक्तपुर जिल्ला अदालतबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३

सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधीशहरूले भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा भक्तपुर जिल्ला अदालतका तर्फबाट अदालतको प्रगति र प्रमुख चुनौतीहरू समेत प्रस्तुत भएकोमा सम्माननीय प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माज्यूले हालसम्मको उपलब्धिप्रति धन्यवाद दिँदै न्यायिक जनआस्था अभिवृद्धि हुने गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।

Recent Posts

संवैधानिक कानून व्यवसायी मञ्चद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/१८
Read More →

न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न

📅 २०८३/०३/१८
Read More →

अदालत र सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

📅 २०८३/०३/१२
Read More →

मातहत अदालतहरुसँग Online छलफल कार्यक्रम

📅 २०८३/०३/१०
Read More →

ललितपुर जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/१०
Read More →

काठमाडौँ जिल्ला अदालत बार एशोसियसनद्वारा शिष्टाचार भेट

📅 २०८३/०३/०२
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन

📅 २०८३/०२/३१
Read More →

कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता

📅 २०८३/०२/३०
Read More →

सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण

📅 २०८३/०२/२६
Read More →

सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने कार्यको परीक्षण

📅 २०८३/०२/२५
Read More →

उच्च अदालत बार एशोसियसन, पाटनद्वारा शिष्टाचार भेट

📅 २०८३/०२/२२
Read More →

सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

📅 २०८३/०२/२०
Read More →

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट

📅 २०८३/०२/१९
Read More →

सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा २१ बुँदे निर्देशन जारी!

📅 २०८३/०२/१८
Read More →

राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!

📅 २०८३/०२/१३
Read More →

भक्तपुर जिल्ला अदालतबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

न्यायपालिका अधिकृत समाजबाट बधाई तथा शुभकामना ज्ञापन!

📅 २०८३/०२/१३
Read More →

उच्च अदालत पाटनका पदाधिकारीद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूसँग भेट तथा अदालतको प्रगति प्रस्तुति

📅 २०८३/०२/१२
Read More →