राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!
सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष राजश्व न्यायाधीकरण, काठमाडौँ मुकाम पुल्चोकका माननीय अध्यक्षज्यू, सदस्यज्यूहरु तथा स्रेस्तेदारज्यूले भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा राजश्व न्यायाधीकरण, काठमाडौँका तर्फबाट न्यायाधीकरणको प्रगति र प्रमुख समस्याहरु समेत प्रस्तुत गर्नुभएकोमा सम्माननीय प्रधान न्यायाधीशज्यूले हालसम्मको उपलब्धिप्रति धन्यवाद दिँदै न्यायिक जनआस्था अभिवृद्धि हुने गरी कार्यसम्पादन गर्नसमेतका निर्देशन दिनुभयो।
Recent Posts
जिल्ला अदालतबाट भएका आदेश सोही दिन मुद्दा व्यवस्थापन प्रणाली (CMS) मा प्रविष्टी
सम्माननीय प्रधान न्यायाधीशद्वारा कास्की जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन
न्यायमा पहुँच: वर्तमान अवस्था, चुनौती र सुधारका क्षेत्रहरू” विषयक एकदिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सम्माननीय प्रधान न्यायाधीशज्यूद्वारा उच्च अदालत जनकपुर लगायतका अदालतहरूको अवलोकन
कानून बाङ्गमय शताब्दी पुरुष श्री कृष्णप्रसाद भण्डारीज्यूको शताब्दी जन्मोत्सव समारोहमा सम्माननीय प्रधान न्यायाधीशज्यूको प्रमुख आतिथ्यता
सम्माननीय प्रधानन्यायाधीशज्यूद्वारा विभिन्न अदालत तथा न्यायाधीकरणको आकस्मिक निरीक्षण
सर्वोच्च अदालत बार एशोसियसनद्वारा बधाई, शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई बधाई, शुभकामना तथा भेटघाट
राजश्व न्यायाधीकरणका माननीय अध्यक्ष तथा सदस्यज्यूहरुसँगको भेटघाट कार्यक्रम!