माननीय न्यायाधीश श्री डोलनाथ न्यौपाने ज्यू नागरिकसँग न्यायको कुरा गर्नुहुँदै..।
सान्नी त्रिवेणी गाउँपालिकाको न्यायिक समितिको निरिक्षण पश्चातको सामुहिक तस्बीर(मिति २०८१।१२।२२)।
सान्नी त्रिवेणी गाउँपालिकाको न्यायिक समितिको निरिक्षणको क्रममा न्यायिक समितिको काम,कर्तव्य र अधिकार सन्दर्भमा माननीय न्यायाधीश श्री डोलनाथ न्यौपाने ज्यूले सुझाव दिनुहुँदै..तस्बीरमा बायाँ उपमेयर श्री पार्वती सिंह(संज्याल),दायाँ मेयर श्री मोहन बहादुर के.सी र प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवाल।
न्यायिक समितिको निरिक्षण पश्चात सान्नी त्रिवेणी गाउँपालिकामा सुचिकृत रहेका मेलमिलापकर्ताले आफ्नो जिज्ञासा राख्नुहुँदै।
अभिलेख मिसिलको व्यवस्थापनको क्रममा दराज प्रविधिबाट आधुनिक र्याक प्रविधिको लागि र्याक तयार गर्दै कर्मचारीहरु।