काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेष्तेदार श्री कर्ण बहादुर राई ज्यूको मिति २०८२।०४।२३ गते भएको बिदाई कार्यक्रम
यस जिल्ला अदातलमा माननीय जिल्ला न्यायाधीश श्री प्रेमप्रसाद न्यौपानेज्यूलाई स्वागत गर्नु हुदै यस अदालतका प्रमुख माननीय जिल्ला न्यायाधीश श्री मातृकाप्रसाद आचार्यज्यू
यस जिल्ला अदातलमा माननीय जिल्ला न्यायाधीश श्री मातृकाप्रसाद आचार्यज्यूलाई स्वागत गर्नु हुदै यस अदालतका माननीय जिल्ला न्यायाधीश श्री शिवकुमार पोखरेलज्यू
यस अदालतका माननीय जिल्ला न्यायाधीशद्वय श्री राजेन्द्र नेपालज्यू र श्री विश्वनाथ भट्टराईज्यूको फेरी भेटौँला कार्यक्रममा यस अदालतका श्रेस्तेदार श्री कर्ण बहादुर राईज्यूद्वारा फूलको गुच्छा प्रदान गर्नुहुँदै
यस अदालतका माननीय जिल्ला न्यायाधीश श्री शिवकुमार पोखरेलज्यूको स्वागतको क्रममा लिईएको तस्वीर