सम्मानित उच्च अदालत पाटनबाट भएको निरक्षण पश्चात लिइएको सामूहिक तस्वीर
यस जिल्ला अदालतको निरिक्षणको क्रममा पाल्नु भएका सम्मानित उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री दिपेन्द्र बहादुर बमज्यूलाई यस अदालतका माननीय न्यायायधीशज्यूहरुले मायाको चिनो प्रदान गर्नुहुदै
मिति २०७८|०९|२८ गते जिल्ला अदालतमा समेत गोला प्रणालीबाट पेशी व्यवस्थापन गर्ने कार्य सुचारु गर्ने विषयमा बार-बेञ्च बीच अन्तरक्रिया कार्यक्रमको एक झलक
यस अदालतका ना.सु. श्री दिनेश ढुङ्गानाज्यूको बिदाई कार्यक्रम(अवकास)को सामूहिक तस्वीेर
यस जिल्ला अदालतका ना.सु. श्री संगिता बडालज्यूको बिदाई कार्यक्रममा लिइएको एक सामूहिक तस्वीर
यस जिल्ला अदालतका ना.सु. श्री चुडामणी मिश्र र डिठ्ठा श्री बिनिता धितालको बिदाई कार्यक्रमको क्रममा लिइएको सामूहिक तस्वीर
मिति २०७८|०८|०६ गतेका दिन यस अदालतमा भ्रमणका आउनुभएका ऋत एकेडेमीका विद्यार्थीहरुमाझ न्यायिक सम्वाद कार्यक्रमको दृश्य
मिति २०७८|०८|०३ गतेका दिन यस जिल्ला अदालतमा भएको कर्मचारी बैठकमा लिइएको एक तस्वीर
यस जिल्ला अदालतका शाखा अधिकृत श्री देवराज भट्टराईज्यूको बिदाई कार्यक्रमको एक झलक
१८ औँ निजामती सेवा दिवस २०७८ को अवसरमा यस जिल्ला अदालतबाट उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनु भएका कर्मचारीहरुकोसँगको सामूहिक तस्वीर