सर्वोच्च अदालतका माननीय न्यायधीश एवं मेलमिलाप परिषद काठमाडौका अध्यक्ष श्री ईश्वरप्रसाद खतिवडा ज्यूबाट, मेलमिलाप परिषद,काठमाडौँद्धारा आयाोजित मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यक्रमको उद्धघाटन गर्नुहुदैँ.....
मेलमिलाप परिषद,काठमाडौँद्धारा आयाोजित मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागिहरु.......
नवलपुर जिल्ला अदालतका मा.जि.न्या. श्री अर्जुन अधिकारी ज्यूबाट मेलमिलाप परिषद,काठमाडौँद्धारा आयाोजित मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै.....
मिति २०७६ पौष ०९ गते बाल न्याय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित सहभागिहरु
बाल न्याय सम्बन्धी कार्यक्रममा मा.जि.न्या श्री अर्जुन अधिकारीज्यू बाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन २०७६ पौष ०९