हाम्रो बारेमा
सुर्खेत जिल्ला अदालत
वीरेन्द्रनगर नगरपालिका वडा नं. ७, सुर्खेत।
फोन नं. :०८३-५२०३३५
इमेल : info.dcsurkhet@supremecourt.gov.np
हाम्रा सेवाहरु :
वीरेन्द्रनगर नगरपालिका वडा नं. ७, सुर्खेत।
फोन नं. :०८३-५२०३३५
इमेल : info.dcsurkhet@supremecourt.gov.np
हाम्रा सेवाहरु :
- कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आफ्नो भौगोलिक क्षेत्र भित्रका सवै मुद्दामा सुरू कारवाही र किनारा गर्ने
- बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने
- निषेधाज्ञाको निवेदन सुनुवाई गर्ने
- अर्धन्यायिक निकाय (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, न्यायिक समिति, वन कार्यालय, गुठी संस्थान आदि) ले गरेको निर्णय उपरको पुनरावेदन सुन्ने
- असक्षम एवं असहाय पक्षलाई वैतनिक कानून व्यवसायी उपलव्ध गराउने
- फैसला कार्यान्वयन गर्ने
- मेलमिलाप गराउनेः दर्ता भएका र मिलापत्र हुनसक्ने मुद्दामा मेलमिलाप केन्द्रमा पठाई मेलमिलाप गराउने
- दर्ताद्वारा विवाह गराउने (Court Marriage)
- संरक्षक नियुक्त गर्ने
- माथवर नियुक्त गर्ने
- धर्म पुत्र/धर्म पुत्री राख्न अनुमति दिने
- अधिकृत वारेसनामा प्रमाणित गर्ने
- मृत्युको न्यायिक घोषणा गर्ने
- दामासाहीको घोषणा गर्ने
- गुठीको सञ्चालक नियुक्त गर्ने
- परामर्श सेवा प्रदान गर्न
- विशेष प्रकारका निवेदनका फारमहरू निशुल्क उपलब्ध गराउने आदि।