सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल का नव नियुक्त सदस्य विद्वान अधिवक्ता श्री पदम बहादुर शाही ज्यूलाई जुम्ला जिल्ला अदालतका श्रेस्तेदार महेन्द्र प्रसाद पौडेल ज्यू द्वारा बधाई तथा शुभकामना कार्यक्रम
सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल का नव नियुक्त सदस्य विद्वान अधिवक्ता श्री पदम बहादुर शाही ज्यूलाई जुम्ला जिल्ला अदालतका माननीय न्यायाधीश श्री आनन्दराज पन्त ज्यू द्वारा बधाई तथा शुभकामना कार्यक्रम
सर्वोच्च अदालत, जुम्ला इजलास र जुम्ला जिल्ला अदालतमा माननीय ज्यूहरु श्री कुमार रेग्मी, कैलाश गुरुङ र आनन्दराज पन्त सँगै सूचना प्रविधि सहायक ईश्वरी प्रसाद देबकोटा
सर्वोच्च अदालत, जुम्ला इजलास र जुम्ला जिल्ला अदालतमा माननीय ज्यूहरु श्री कुमार रेग्मी, कैलाश गुरुङ र आनन्दराज पन्त
सर्वोच्च अदालतबाट पाल्नुभएका माननीय न्यायाधीश श्री कुमार रेग्मी ज्यूले अदालत अनुगमन पछि लिएको सामुहिक फोटो सेसन
सर्वोच्च अदालतबाट पाल्नुभएका माननीय न्यायाधीश श्री कुमार रेग्मी ज्यूलाई जुम्ला जिल्ला अदालतका श्रेस्तेदार श्री महन्द्र प्रसाद पौडेल स्वागत गर्नुहुँदै
जुम्ला जिल्ला अदालतमा पाल्न भएका उच्च अदालत सुर्खेत, जुम्ला इजलासका माननीय न्यायाधीश श्री कैलाश गुरुङ ज्यूलाई माननीय न्यायाधीश श्री आनन्दराज पन्त ज्यू स्वागत गर्नुहुँदै ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा निरिक्षणका क्रममा जुम्ला जिल्ला अदालतमा पाल्नु भएका सर्वोच्च अदालतमा माननीय न्यायशीश श्री कुमार रेग्मी ज्यू लाई जुम्ला जिल्ला अदालतमा माननीय न्यायाधीश श्री आनन्द राज पन्त ज्यू र श्रेस्तेदार श्री महेन्द्र पौड्या ज्यू स्वागत गर्दै ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा निरिक्षणका क्रममा जुम्ला जिल्ला अदालतमा पाल्नु भएका सर्वोच्च अदालतमा माननीय न्यायशीश श्री कुमार रेग्मी ज्यू लाई जुम्ला जिल्ला अदालतमा माननीय न्यायाधीश श्री आनन्द राज पन्त ज्यू र श्रेस्तेदार श्री महेन्द्र पौड्या ज्यू स्वागत गर्दै ।
जुम्ला जिल्ला अदालतमा पाल्न लाग्नु भएका उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश श्री श्यामजी प्रधान ज्यू लाई स्वागत गर्दै नि. श्रेस्तेदार श्री हरिकृष्ण तिमिल्सेना