जुम्ला जिल्ला अदालतमा पाल्न लाग्नु भएका उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश श्री श्यामजी प्रधान ज्यू लाई स्वागत गर्दै नि. श्रेस्तेदार श्री हरिकृष्ण तिमिल्सेना
जुम्ला जिल्ला अदालतमा पाल्न लाग्नु भएका उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश श्री श्यामजी प्रधान ज्यू ।
जुम्ला जिल्ला अदालतमा पाल्न लाग्नु भएका उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश श्री श्यामजी प्रधान ज्यू को स्वागतको तयारी ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट जुम्ला जिल्ला अदालतको निरिक्षणमा पाल्नु भएका माननीय मुख्य न्यायाधीश श्री श्यामजी प्रधान ज्यू लाई जुम्ला जिल्ला अदालतमा माननीय जिल्ला न्यायधीश श्री आनन्दराज पन्त ज्यू स्वागत गर्दै ।
जुम्ला जिल्ला अदालतमा कार्यरत कर्मचारीहरुका लागि आयोजित पुनर्ताजगी एवम् क्षमता विकास प्रशिक्षण कार्यक्रममा माननीय जिल्ला न्यायाधीश आनन्दराज पन्त ज्यू प्रशिक्षण गर्नुहुँदै ।
जुम्ला जिल्ला अदालतमा कार्यरत कर्मचारीहरुका लागि आयोजित पुनर्ताजगी एवम् क्षमता विकास प्रशिक्षण कार्यक्रममा श्रेस्तेदार (उपसचिव) श्री महेन्द्र प्रसाद पौड्याल ज्यू प्रशिक्षण गर्नुहुँदै ।
जुम्ला जिल्ला अदालतमा कार्यरत कर्मचारीहरुका लागि आयोजित पुनर्ताजगी एवम् क्षमता विकास प्रशिक्षण कार्यक्रममा माननीय जिल्ला न्यायाधीश आनन्दराज पन्त ज्यू प्रशिक्षण गर्नुहुँदै ।
जुम्ला जिल्ला अदालतमा कार्यरत कर्मचारीहरुका लागि आयोजित पुनर्ताजगी एवम् क्षमता विकास प्रशिक्षण कार्यक्रम २०८१।०८२
माननीय न्यायाधीश श्री आनन्दराज पन्तको अध्यक्षतामा मिति २०८१।११।२ गते बसेको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैंठक
जुम्ला जिल्ला अदालतमा सरुवा भई आउनु भएका माननीय न्यायाधिश श्री आनन्दराज पन्त ज्यूलाई कर्मचारी द्वारा स्वागत पछि ।