निजामती सेवा दिवस भाद्र २२, २०७९ को अवसरमा यस अदालतबाट छानिएका उत्कृष्ट कर्मचारी
हार्दिक वधाई तथा विदाई कार्यक्रम
हार्दिक वधाई तथा विदाई कार्यक्रम
हार्दिक वधाई तथा विदाई कार्यक्रम
मिति 2079/03/16
गतेका दिन यस अदालतका माननीय जिल्ला न्यायाधीश श्री महेन्द्र बहादुर कार्कीज्यूको
अध्यक्षतामा यस अदालतमा लामो समय देखी कार्यारत कार्यालय सहयोगी श्री भरतराज
भट्टराईज्यूको रा.प.अनं. द्धितीय (सह-लेखापाल) मा बढुवा भई श्री तथ्याङ्क कार्यालय
सिन्धुलीमा पदस्थापना हुनु भएकोमा हार्दिक वधाई तथा विदाई कार्यक्रमका
प्रतिनिधिमुलक तस्विर ।

यस कार्यालयमा कार्यरत सर्वेक्षक श्री राजकुमार विश्वकर्मा नापी अधिकृतको रुपमा नव-नियुक्ती हुनु भएको साथै इजलास अधिकृतको रुपमा सुरु नियुक्ती भई यस अदालतमा आउनु भएको श्री सन्तोषी श्रेष्ठज्यूको विदाई तथा स्वागत कार्यक्रम ।
उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री ईश्वरराज आचार्यज्यूको स्वागत कार्यक्रम
उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री ईश्वरराज आचार्यज्यूको स्वागत कार्यक्रम