निवेदनका ढाँचाहरु
- अधिकृत वारेसनामा प्रमाणित गरी पाउँ
- अड्डाको रोहवरमा म्याद बुझिपाऊँ
- गुज्रेको म्याद थामी प्रतिउत्तरपत्र.लिखित जवाफ दर्ता गरिपाऊँ
- तारिख सकार गरी पाऊ
- म्याद, सूचना प्रकाशन प्रसारण गरी पाउँ
- वतन खुलाएको
- फाराम न ७ बयान गरी पाउँ।
- हाजिर गराई बयान गराई पाउँ
- नक्कल निवेदन
- दस्तुर दाखिला गरेको
- गुज्रेको तारिख थामी पाउँ
- गुज्रको म्याद थामी पाउँ
- यथास्थितीमा राखी पाउँ
- करणी उपस्थित गराएको
- बेरितको म्याद बदर गरी पाउँ
- निःशुल्क कानूनी सहायता उपलब्ध गराई पाऊँ
- सक्कल लिखत पेस गरेको
- सक्कल लिखत पेस गरेको
- साक्षी हाजिर गराई बकपत्र गराई पाउँ
- संसोधन गरी पाउँ
- मुद्दा फिर्ता गरी पाउँ
- मुद्दा मुलतबीमा राखि पाउँ
- मुद्दा मुलतबीमा जगाई पाऊ
- अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ
- तामेलीमा राखी पाउँ
- छुट प्रमाण पेस गरेको बारे
- फैसला आदेश संशोधन गरी पाऊ
- तारिखमा नबस्ने अनुमति पाउँ
- धरौट तारेख पाऊ ।
- अदालती शुल्क फिर्ता पाउँ ।
- थुनामा परेको जानकारी बारे ।
- मिलापत्रको जानकारी गराई पाउँ ।
- सम्पत्ति रोक्का राखी बिगो भराई पाउँ
- सम्पत्ति रोक्का राखी पाउँ ।
- मृत्युको न्यायिक घोषणा गरी पाउँ ।
- मृत्युको न्यायिक घोषणा बदर गरी पाउँ।
- दर्ताद्वारा विवाह गराई पाउँ
- संरक्षक प्रमाणित पाउँ ।
- संरक्षक नियक्ति गरिपाउँ ।
- माथवर नियुक्त।प्रमाणित गरिपाउँ ।
- फाराम न ४० धर्मपुत्र।धर्मपुत्री राख्न अनुमति पाउँ ।
- गुठी सञ्चालक नियुक्ति पाउँ
- दशीको सामान फिर्ता पाउँ।
- शारीरिक जाँच गराई पाउँ।
- मुद्दा सकार गरी पाउँ।
- मुद्दाको कारवाही रोकी पाउं ।
- तारेख थामी पाउँ।
- फाराम न ४८ बिगो क्षतिपूर्ती वा अन्य कुनै रकमबापत कैद गरी पाउँ।
- बढी रोक्का जग्गा फुकुवा पाउँ ।
- फाराम न ५० रकम भुक्तान गरी कैदबाट छुटकारा पाउँ
- श्रव्य दृश्य सम्वादबाट साक्षी बुझि पाउ ।
- घा जाँच गराउनुपर्ने।
- हाजिर हुने अर्को म्याद पाउँ।
- गुज्रेको म्याद ।
- फौजदारी गुज्रेको तारिख थामी पाउँ ।
- ५६ तारिखमा नबस्ने अनुमति पाउँ।
- फाराम न ५७ साक्षीको सुरक्षा गरी पाउँ ।
- वारेस बदर गरी तारिख सकार गरी पाउँ।
- वारिस नियुक्त गर्न अनुमति पाउँ।
- मुद्दा मुलतबीमा राखी पाउँ।
- प्रमाण पेस गरी पाउँ।
- फौजदारी साक्षीको बकपत्र गराई पाउँ।
- पुनरावेदन परेको जानकारी पाउँ।
- अदालती शुल्क भराई पाउँ ।
- चलन हटक गरेकोले पुन चलन चलाई पाउँ।
- रोक्का रहेको सम्पत्ति फुकुवा गरी पाउँ ।
- धरौटी रकम फिर्ता पाऊँ ।
- अदालती शुल्क फिर्ता पाउँ ।
- जेथाको सट्टा नगद धरौटी दाखिला गरी पाउँ ।
- जरिवानाको रकम फिर्ता पाउँ।
- जेथा परिवर्तन गरी पाउँ ।
- नगद धरौट जम्मा गरेको।
- बैक जमानत दिइएको ।