अनुगमन तथा निरिक्षणको क्रममा पाल्नु भएका सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हाज्यूलाई स्वागत गर्दै यस अदालतका रजिष्ट्रारज्यू।
अनुगमन तथा निरिक्षणको क्रममा पाल्नु भएका सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हाज्यूलाई स्वागत गर्दै यस अदालतका माननीय का.मु. मुख्या न्यायाधीशज्यू।
सर्वोच्च अदालतबाट पाल्नुभएका माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूलाई स्वागत गर्दै यस अदालतका माननीय मुख्य न्यायाधीशज्यू तथा रजिष्ट्रारज्यू।
सर्वोच्च अदालतबाट पाल्नुभएका माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूले सलामी लिंदै।
न्यायपालिकाको चौंथो पञ्चवर्षिय रणतीतिक योजनाको मध्यावधि मूल्याङ्कन तथा गण्डकी प्रसेश अन्तर्गतका अदालतहरुको आ.व.२०७८।०७९ को अर्धवार्षिक समिक्षा कार्यक्रम।
न्याय सेवा तालिम केन्द्रको आयोजना तथा उच्च अदालत पोखराको संयोजनमा संचालति ५ हप्ते सेवाकालिन तालिम कार्यक्रम २०७८ मा सहभागिहरुलाई प्रमाणपत्र वितरण पछिको सामुहिक तस्बिर।
माननीय कायम मुकायम मुख्य न्यायाधीशज्यूले पदभार ग्रहण गर्दै।
माननीय कायम मुकायम मुख्य न्यायाधीशज्यूलाई यस अदालतमा रजिष्ट्रारज्यूले स्वागत गर्दै।
माननीय कायम मुकायम मुख्य न्यायाधीशज्यूलाई यस अदालतमा स्वागत गरिदै।
मिति २०७८।१०।०२ गते यस अदालतमा गोला प्रक्रियाद्वारा पेशी सुचि निर्धारण गर्ने क्रममा लिईएको तस्बिर।
माननीय मुख्य न्यायाधीशश्री डिल्लिराज आचार्य (कायम मुकायम)
रजिष्ट्रारश्री श्रीलाल पौडेल
उप-रजिष्ट्रारश्री विष्णुप्रसाद आचार्य, सूचना अधिकारी- ९८४६२२५२८९