सर्वोच्च अदालत नेपाल


सेवाग्राहीले सर्वोच्च अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरु

  1. अड्डाको रोहवरमा म्याद बुझिपाऊँ
  2. तारिख सकार गरिपाऊँ।
  3. म्याद, सूचना प्रकाशन प्रशारण गरी तामेल गरिपाऊँ।
  4. वतन खुलाएको ।
  5. बयान गराइपाऊँ।
  6. हाजिर गराई वयान गराइपाऊँ ।
  7. नक्कल निवेदन ।
  8. दस्तुर दाखिला गरेको ।
  9. गुज्रेको तारिख थामिपाऊँ ।
  10. गुज्रेको म्याद थामिपाऊँ
  11. यथास्थीतिमा राखिपाऊँ ।
  12. बेरीतको म्याद बदर गरिपाऊँ।
  13. निःशुल्क कानुनी सहायता उपलब्ध गराइपाऊँ ।
  14. प्रो बोनो सेवा उपलब्ध गराइपाऊँ
  15. सक्कल लिखत पेस गरेको।
  16. साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ।
  17. संशोधन गरिपाऊँ ।
  18. मुद्दा फिर्ता गरिपाऊँ ।
  19. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  20. मुद्दा मुलतबीबाट जगाइपाऊँ ।
  21. अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ ।
  22. छुट प्रमाण पेस गरेको बारे ।
  23. फैसला आदेश संशोधन गरिपाऊँ।
  24. धरौट तारेख पाऊँ ।
  25. फैसला आदेशको जानकारी पाऊँ ।
  26. थुनामा परेको जानकारी बारे ।
  27. मिलापत्रको जानकारी गराइपाऊँ ।
  28. सम्पत्ति रोक्का. राखिपाऊँ ।
  29. तारेखमा बस्न पाउँ।
  30. गुज्रेको तारखि थामी मुद्दा सकार गर्न अनुमति पाऊँ।
  31. मुद्दाको कारबाही रोकिपाऊँ ।
  32. गुज्रेको तारिख थामिपाऊँ ।
  33. बढी रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।
  34. जेथाको सट्टा नगद धरौटी दाखिला गरिपाऊँ ।
  35. जेथा परिर्वतन गरिपाऊँ ।
  36. गुज्रेको म्याद थामिपाऊँ।
  37. फौजदारी गुज्रेको तारिख थामिपाऊँ ।
  38. साक्षीको सुरक्षा प्रबन्ध गरिपाऊँ ।
  39. वारेस बदर गरी तारिख सकार गरिपाऊँ।
  40. वारिस नियुक्ति गर्न अनुमति पाऊँ।
  41. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  42. प्रमाण पेस गर्न अनुमति पाऊँ ।
  43. कारणी उपस्थित गराएको ।
  44. रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ।
  45. धरौटी रकम फिर्ता पाऊँ ।
  46. अदालती शुल्क फिर्ता पाऊँ।
  47. नगद धरौट जम्मा गरेको ।
  48. बैक जमानत दिइएको ।
  49. स्वयं उपस्थित भई हाजिर हुन पाऊँ।।
  50. १५ दिने म्यादमा हाजिर हुन पाउँ ।
  51. अनलाइन तारिखमा रहन पाउँ।
  52. नियम ६२ बमोजिम आदेश जारी पाउँ।