विस्तृत खोजी

 
 
 
 
 
      

२ खोजी नतिजाहरु

निर्णय नं. ०२ - पसलबाट उठाई पाँउ

 फैसला मिति:२००९/०४/३१  श्री माननीय प्रधान न्यायाधीशबाट  ६६७
 पुनरावेदक/ प्रतिवादी : रोहिणी कुमार उपाध्याय बिरुद्ध विपक्षी/वादी : विष्णु बहादुर श्रेष्ठ

वादीको पसल आफैलाइ चाहियो भंने जीकीर हुदा अघी बंदोबस्त भैसकेको कुरामा अर्को कबुलीयेत भएको नदेखीयेकाले पछी बहाल बुझी गरीदीयेका भर्पाइमा चाहीयेका बखत छाडीदीउला भंने लवज केरी बहाल बुझाउन्जेल खोसने छैन भन्ने लवज भएकोमा सही नपरेको तेस्तो प्रमाणबाट अघीको कबुलीयेत बदर गर्न मनासिब नपर्ने

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ०१ - बाटो खुलाई पाउँ

 फैसला मिति:२००९/०४/२७  दोस्रा फाँट  ६६०
 पुनरावेदक/ प्रतिवादी : मेंबर गुरु रेवतीनाथ पंडीज्यू १ मीसु. तिर्थमान १ सु. राम्बाहादुर पाडे छेत्री ना.सु. गुणनाथ पाध्या बिरुद्ध विपक्षी/वादी : का.मु.हाकीं सु सेरशंकर १ अ.ख.नासु रां प्रसाद वि. शाम्बप्रसाद

यकाघरको बाबु छदै मेरो हक भनी उजुर गरेमा मुद्दा खारेज हुनुपर्ने

  पूर्ण पाठ हेर्नुहोस्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..