निर्णय नं. ६७९ - लेनदेन
अभिलेख दर्ता नं.६७९
२०११ सालको मि.नं ४१०
मुदाः- लेनदेन
सर्वोच्च अदालत डीवीजं वेञ्च
स.अ.दे.नं.४१०
मु लेंदें
अपिलाट् जी मोरं वीराट्नगर वजार वस्ने केदार मल माडवारी
विपछी दुवी वजार वस्ने विश्वनाथ
ईजलास
श्री माननीय न्यायाधीश भैरव प्रसाद ऊपाध्याय
श्री माननीय न्यायाधीश मुक्ती कान्त मैनाली
फैसला
………………………………………………………………………………………………………………………… वस्नुस्मेत भनी ०९ साल कार्तीक मैन्हादेखी यता पटक पटक गरी मबाट रु ८८२३। ।। को माल सामान लगेकोमा १० साल वैसाष शुदी १५ मा हीसावगर्दा नीजले पटक पटक गरी वुझायेको ३२१४ कट्टी गर्डा वाकी कंरु ५००८।।७ ठहर्न आयाको सो रुपैञा समां नीझले दुवी वजारमा भयेको नीजको घर ३ रहे ............................................................................ द्रीष्टी लेषी दीयेको छु भनी सर्कारी छाप षापेको लाल खातामा लेखी हीसाव गरी दियाको घर जगा राम मरीकलाई गरी दीयाका छं अव वाडीलाई मैले कंरु ६३।२।। मात्र वुझाउन मात्र वाकी छ सो ५००८ ।।।३ नवुझायेसम्म मैन्हा १ को सैक्रा १ रुपैञ्याका दर्ले व्याज वुझाउने कवोल भै सोही वेहोरा सो खातामा लेषाको हो द्रृष्टी लेषीदीयाको होईन रु ९०० वादीलेनै वुझी भरपाई गरी दीयाको हुदा कंरु ६३ ।२।। भन्दा वडी वादीको दावावाट फुरसत गरीपाऊँ भन्येसमेत वीश्र्वनाथको वयान,
वादीको वावु रघुनाथ माडवारीले प्रवीश्र्वनाथलाई वुझी फाटवारी गरी दीयेको भनी प्र ले दाषील गरेको फाट्वारी वादीको वावु रघुनाथलाई झीकाई सुनाउँदा कृर्ते भन्येस्मेत वयान गरेको रघुनाथले हो भन्ये र वादीले दाषील गरेको स्मेत प्रवीश्र्वनाथलाई सुनाउँदा घर द्रीष्टी पाश गरी दीउँला भन्ये वाडीले पछी थपी कृर्ते गरेको भन्येसम्ते प्र वीश्र्वनाथ मुरारका ११।५।२२।२ मा वयान भयेको रहेछ ।
सोलाल वहीखाताको लेखतहेर्दा सोलेषीयाको कुराहरु वहीमा लेषीयाको अरु अरु अछेरका मसी र सो थपेको अछेरको मसी पनी फरक भै अछेरपनी फरक भयेकोले मौकामा सो कुरा लेखीयाको रहेछ भंनेनभै पछीबाट थपेको भंन्ये प्र वीश्र्वनाथको भनाई वमोजीं पछीबाट थपेको ठहर्ने प्र वीश्र्वनाथले दाषील गरेको फाटवारी रीपोटहरु वाडी केदारनाथको वावु रघुनाथले गरी दीयाको हो होईन सद्दे वा कृर्ते के रहेछ भंन्येतर्फ वीचार गर्न वादी केदारनाथ रघुनाथले तारेखै गुजारी वसेकोले सो मीसील्मा रहेसम्मको प्रमाण भीडाई हेरी कीनारा गर्नुपर्ने अवस्था पर्न आयेकोले हाल वीराट्नगर अमीनी रहेको वादी रामजीस्मेत प्र यै रघुनाथ भयाको लेंदें मुदाको मीसीलमा रहेको कागजहरुमा यै रघुनाथको स्ही भयेको सोमीसील झीकाई भीडाईपाउ भनी वीश्र्वनाथले छलफलमा जीकीर गरेकोले उक्त मुदाको अमीनीबाट झीकाई सोमा पेस गरेको १० सालको हरहीसाव फाट्वारीमा भयेको अछेर भीडन मीलन आयेकोले सो फाटवारी रघुनाथले गरी दीयाको रनछं भंन्ने नभै रघुनाथले गरी दीयेको सदे फाटवारी देषीयाको सो फाटवारीमा लेषीयाको हीसावबाट वाडी केदारमल रघुनाथको वाकी रु ६३।२।।। मात्र देषीन आयेकोले सोदेखी वढी बडी बीश्र्वनाथबाट पाउने रहेछ भंन नभै सोदृष्ष्टीको कुराथपी केदारनाथले जालसाज गरी ६३।२।।। देषी वडी नपाउने रुपैञ्यामा दावी गरेको र आफुले लेषीडीयेको फाटवारीलाई रघुनाथले कृर्ने भनी फरेवगरेकोस्मेत ठहर्छ भन्येस्मेत मो.वी. अपील्को फैसला ।
मोरं वीराट्नगर अपील्ले गरेको ईन्साफमा चीत्त वुझेन भंन्येस्मेत अपीलाट केदार माडवारीको अपीलपरी आयेको सींगल बेञ्चमा पेस हुँदा अपील्ले लेना भराई दोहरादीयेको वडर गरी पाउँ भन्ये साहु केदारनाथको निवेदनपत्र ली अपीलबाटै वुझने भनी तोकलगाई वयांली ठाडो कारवाई कुं कानुंको आधारमा गरेको हो तेस्को १ प्रती नकल पठाईदीनु भनी मो.वी. अपीललाई र अपीलाट्ले प्रमाण लेषेको वादी रामजी प्र रघुनाथको लेंदें मुदाको मीसील स्मेत झीकाई पेस गर्नु भन्ये आदेश भयको आदेसानुसार झीकाई पेस हुँदा प्रतेवादीले पेस गरेको टीपावोट र वादीको षाता नभीडेकोले छलफल गर्न प्रतेवादीलाई १५ दीने म्याद पठाई अपील्को रायेसंग सहमत नभयेकोले डीबीजं वेञ्चमा पेसगर्नु भन्ने आदेस भयेकोले आदेशानुसार प्र वीश्र्वनाथका नाउँमा १५ दीने म्याद मो वी अमीनीमार्फत तामेल गर्न पठाउँदा १५।२।२६ मा म्याद तामेल भैआयेको सोम्यादमा हाजीर नभै तामेल भयको म्यादै गुजारीवसेको तारेमा रहेको अपीलाट्को वा उपेन्द्र बाहादुरलाई रोवर्मा राषी पेस हुन आयाको यो मुदा बुझ्दा येस्मा अपीललाई भयको अषत्यारी सनदमा ठाडो मुदा हेर्ने वीसयेमा गोडा गोश्र्वाराका वडाहाकींलाई भयेका अषत्यारी वमोजीं हेर्नु भंन्ये भयेको र वडाहाकींलाई भयेका अषत्यारीमा दुनीया दुनीयाको तेरो मेरो देवानी कुरामा ५०० सयेसम्म वीगोकोमा सम्म डौडाहामा जादा ठाडै वुझी हेर्न अषत्यारायको प्रस्तुत मुदा ५९५१ ३।वीगो भयेको दुनीया दुनीयाको तेरो मेरो देवानी लेंदें वसयेको कुरा अपील अडैमा परेको ठाडो वीन्तीपत्रमा अपीलवाटै अैं अषत्यारी सनद सुरु अडाको तहकाटी अपीलवाटै ठाडै वुझी हेर्न तोक लगाई हेरी फैसला गरेको देषीनाले अैं सवालले अषतीयार नभएको कां गर्नु अवैधानीक हुनाले सो सदर मांन्न नभै अपीलबाट ठाडो हेरी गरेको कारवाई फैसला वडरहुन्छ सो वडर गरी चीत्त नवुझे अैंवमोजीं सुरु अमीनीमा नालेस दीनु भनी वादीलाई सुनाई अपीलको फैसला वडर भयेकाले सो फैसलाले गर्ने गरेको त्पसील वमोजीं वीगो डण्ड नलागने हुँदा लगत काटी दीनु अैंछाडेमा मोवी अपील्का देहायका कर्मचारीहरुके तजवीजी कंरु १ येक रुपैञ्या जरीवाना हुंछ देहाये बमोजीं लगत कसी असुल उँपरगर्नु भनी तहसीलमा लगत दीन अतदेमा लगत दी नीयं वमोजीं मीसील वुझाई दीनु ।
तपसील
वाडी विराटनगर वजार वस्ने रघुनाथ माडबारीके माथी ईन्साफ खंण्डमा लेषीया वमोजीं मो.वी. अपीलका ११।१०।२७।४ का फैसला ११।१०।२९ का लगतले लीने गरेको डण्ड कंरु १४७।1… नलागने हुँदा असुल भैसकेको भया फीर्ता दीने र असुल भैनसकेको भया वेहोरा जनाई लगत काटी दीनु भनी मो.वी. अतमा लेषी पठाउँन अतदेमा लगत दीनु --------------१
वाडी केदारमल माडवारीके भ के माथी ईन्साफ षण्डमा लेषीया वमोजीं अपीलका ११।१०।२७।४ का फैसला ११।१०।२९ का लगतले लीने गरेको डण्ड कंरु ५९३।।.।। नलागने हुँदा असुल भैसकेको भया फीर्ता दीने र असुल भै नसकेको भया वेहोरा जनाई लगत काटी दीनु भनी मो.वी.अ. त मा लेषी पठाउँन अतदेमा लागत दीनु -----------------------२
मो.वी. अपील्का ११।१०।२७।४ का फैसला ११।१०।२९ का लगतले प्र विश्र्वनाथलालबाट वादी केदारमललाई कंरु ६३।२।।। भराई नीजबाट दसौद ६। लीने गरेकोमा भर्नु भराउँनु र दसौदस्मेत लीननपर्ने हुँदा लगत काटी दीनु भनी ऐ मा लगत दीनु ऐ ऐ ----३
माथी ईन्साफ खण्डमा लेखीया वमोजीं मो.वी. अपीलका देहायका कर्मचारीहरुलाई भयाको जरीवाना कंरु का दामासाहीले देहायेका मानीसंग देहाय बमोजींको लगत कसी असुल उपर गर्नु भनी मो.वी.अ.त मा लेखी पठाउँन तहसीलमा लगत दीनु ।
मुक्ती कान्त भैरव प्रसाद
न्यायाधीश न्यायाधीश
ईती सम्वत २०१५ साल कार्तीक २८ गते रोज ५ सुभं