निर्णय नं. ६५१ - खर्क जगाडोहरा
६५१
श्री
प्रधान न्यायालय डिविजन वेंच
ठा.नं.
अपिलाट प.२ नं. गोर्खा १८सय खोला मध्य लावुगाउ बस्ने तुलविर गुरुङ
विपक्षी ऐ ऐ लाम्रा-गाउ बस्ने खङ्गबहादुर गुरुङ
मुद्दा – खर्क जगाडोहरा
ईजलास
श्रीमाननीय न्यायाधीस महेन्द्रबहादुर महत क्षत्रृ
श्रीमाननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत वीएस सी वीएल
आदेश
यस्मा प्रधान न्यायालय पहिलाफाटको ०९।२।३०।५ को फैसलाको प २ नं. अदालतका वि दिनानाथको ०३।१२।३१ को राय पर्चाको इन्साफ उल्टि भएको----- सो फैसला र राय पर्चाले झगडीयाहरुलाई लागेको दंडको लगत कट्टा गर्न--------- लगत दीनु भन्ने स्मेत व्यहोराको प्र.न्या. डिविजन वेंचवाट ०१०।९।-----फैसला भएकोमा विचारीका राय पर्चाको लगतै नकसीने भै विचारी दिनानाथको राय पर्चा वमोजिं लागेको प.२ नं. १८ सय खोला मध्य लप्राक गाउ वस्ने खङ्ग वहादुर गुरुङ के मोरु.।८३।१ ऐ वस्ने----- विर गूरुं के मोरु.।८३।१ ऐ वस्ने ---------- के मोरु.।८३।१ ऐ वस्ने नैनसिं ऐ के मोरु.।८३।१ ऐ वस्ने सतविर ऐ के मोरु.----------- ऐ वस्नेत जित वहादुर गुरुं के मोरु.।८३।१ दंडको लगत काट्नै नपर्ने हुनाले------सोहि प्र.न्या.डिविजं वेञ्चको ०१०।९।४।६का फैसला वमोजिं लगतगर्नु भनी अ.त.दे.मा लगत दिनू ।
मह्न्द्रबहादुर भगवती प्रसाद पसिंह
न्यायाधीश न्यायाधीश
सम्वत २०१२ साल श्रावण ३१ गते रोज २ सुभम्