• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १२ - लिखत गराई पाउँ

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/०२ १५१

अभिलेख दर्ता नं.१२/20०९

संवत् २००९ को दे/१८/८२६

 

निवेदक : लाल विकारी वि. विपक्षी : धनराज तेली

 

मुद्दा – लिखत गराई पाउँ

 

नेपाल प्रधां न्यायालय डि वी ज्यें व्यां ञ्च

द.नं.८२६

 


अपीलाट वादी : लाल वीहारी कन्ठ कायस्त जी.स.प्र.अ.षेश्राहा


विपक्ष : धनराज तेली जी.स.प्र.अ.सी.मौ.षेश्रा-१

नागा साहु तेली ऐ.ऐ.-१ रघुवर राउत ग्वार ऐ.-१


 

ईजलास

श्रीमान नीय न्यायाधीश हरी प्रसाद प्रधां एम.ए.वी.एल........

श्रीमान नीय न्याया धीश महेन्द्र बहादुर महत छेत्री

 

फैसला

धनराज् तेली समेत सगको लेषत गराई पाउँ भंन्ने मुद्दामा सदर मामीला नीकसारी बक्यौता दोश्रा बाट लियाको ०६।४।२१ गतेको दोश्रा पटकको तारेख भुलपरी गुज्रेकाले १५ दीं भीत्रै हुलाक द्वारा विंन्ती पत्र हालदा थामीने तोक भयपछी ००६।५।१० गते डीस मीस गरी दीयकाले स्व डीस मीस जगाई पाउ भनी वींन्ती पत्र दीदा प्रमांङ्गी बमोजिम कारवाइ चलेकोमा आषीरी डीस मीस भएको मुनासीव गरी ०७।७।२८ गते स्वही अडा बाट पर्चा गरेको हुदा इन्साफ पाइन स्व डीस मीस जगाई इन्साफ पाउ भनि लाल विहारी कन्ठ कायस्थको निवेदन पत्र मा भयका आदेस बमोजिं लाल विहारीको वा सीवनारायण ग्वारले लीयको ०९।७।७ गतेको तारेख गुजारेको र थमाई ल्योयको समेत मीसील बाट न देषी यकाले अ.बं.२२६ नं बमोजिं यो उँजुरी डीस् मीस् गरी दिनु डीस् मीस् गराये बापत उँजुर वाला लाल वीहारी कन्ठ कायस्तको सुरू दंण्ड कं.रू.५ को इन्साफ सदर भयमा हा.का.११ नं. ले हुने दंण्ड कं.रू.।। को अ.बं. २२८ नं. ले तेस्को पनि सैक्रा ५ कं.रू.९।३ यक पैसा तीं दाम दंण्ड गर्नु सदन बमोजिम लगत दी मीसील अ.व.मीसील फाटमा बुझाई दिनु ।

महेन्द्र बहादुर                                           हरि प्रसाद

न्यायाधीस्                                               प्रधां न्याया धीश

इतिसम्वत २००९ साल माघ २ गते रोज ५ सुभं ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563