निर्णय नं. ७१ - जालसाजी
नेपाल प्रधान न्यायालय डीबीजन बेञ्च
दा.नं.1091
मुद्दा जालसाजी
नीवेदक, जी.रौतहट् प्रगंना झाझ उत्तर मौजे बैर वा.मोगलाछा बस्ने प्र. रामनंदं प्रसाद कायस्त---------- |
वीपक्ष, ऐ बस्ने वादी भुरा राउत ग्वार
|
इजलास
श्री माननीय न्यायाधीश भैरव राज पन्तो पाध्या,
श्री माननीय न्यायाधीस प्र.मा.ने.ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा,
आदेस
यस्मा वादी भुराले 2004।2।10 गते गरीदीएको कंरु 1094 को फट्टा फार्छ्या तमसुक मसंग छ भनी प्र. रामनंदंले हाल पेस गरेकोबाट तेस्को नीरोपण गर्नालाई प्र.रांनंदं प्रसादले वादी भूराबाट धांमं 13 बुझीली 2005।4।13 गते गरीदीएको सकल भर्पाई स्मेत ली हाजीर हुन आउनु भनी वादी भूरालाई झीकाई यो मुदा पेस गर्न ल्याउनू ।
न्यायाधीस न्यायाधीस
इति सम्वत 2011 साल बैसाख 16 गते रोज 4 शुभम् ---------------------------------