• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७३ - लुट्पीट

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२८ ९९

नेपाल प्रधां न्यायालय डिविजं बेञ्च

ठा.नं 638

ईजलास

श्री माननिय न्यायाधिश भैरव राज पन्तो पाध्याय

श्री माननिय न्यायाधिश भगवति प्रशाद सिंह राजपुत विएस्सि वि एल

आदेश

       येस्मा पुर्व 2 नं.ई.वारखुवा मध्ये मझुवागाउँ बस्ने कामिराम तामाङ स्मेत संगको लुटपिट मुद्दा स्मेत प्रधांन्यायालय चौथा फाट्ले छिनेको दोहोर्‍याई पाउँ भंन्या रक्षा दल 3 वटालिं सी कंपनि क्लरक ना.छत्र बाहादुरको निवेदंमा मिसिल झीकाई जाहेर गर्नु भंन्या आदेस बमोजिं दायेर भयाको यो मुद्दा पेश हुन आयेको बुझ्दा 30 दिं घर विदा परयेको छु बनि ने.आ.पु.को 08 जेठ अफिसको पुर्जि 10।2।9 मा दाखिल गरी सो दिंमै लेखियेको विदा भुक्तां भयेपछि अफिसमा हाजिर भयेका 7 दिं भित्र हाजिर हुंला भनि तारेख बुझि सहीछाप गर्ने नीज छत्र बाहादुर हाजीर नभै तारेख गुजारी बसेकाले  निज्को उजुरिबाट केहि गर्नु पर्दैन कां तामेलिमा राखिदिनु ।

                                  न्यायाधिस                     न्यायाधिश  

इति सम्वत 2011 साल बैसाख 28 गते रोज 2 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563