• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७४ - लीषत पास

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२८ १००

नेपाल प्रधान न्यायालय सिंगल बेञ्च

मीनं. 106

मुद्दा लीषत पास

लपु च्यासल चीकंवहाल बस्ने मोतीमान ब्रह्मचर्ये-------------

कितीपुर चीलंचो बस्ने हर्षमान् गुभाजु----------------------------------

 

 

 

 

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधीश प्र.मा.ने.ले.ज.प्रकास सम्शेर जंबारा

फैसला

      येस्मा 07।2।17 को मोरु 401 को लीषत पास गरी नदीयेकाले पास गराई पाउ भंने मोतीमानको वादी ।

       धां बुझाउन जादा झुकाई गरायेकाले पास गर्न नपर्ने भंने स्मेत प्रतेवादी हर्षमानको रहेछ ।

       मलाई झुकाई गराये फडकेको सहीछाप कृते भनी प्र.हर्षमानको वयां रहेछ ।

       प्र को छोरी पोइल गयेका हुलीया स्मेत दीयेको छु लीषत सो हो भंने मोतीमान्को वयां ।

       लीषतको फडके सही कृते हो भंने प्र को छोरा हर्ष जोतीको वयां रहेछ।

       मौकैमा लीनदीन भै भयेको भंने लेषत र साछी स्मेतको वयां रहेछ ।

       झुकाई गरेको होईन भंने स्मेत वादीको साछीहरु रहेछ

       झुकाई गरेको भंने प्र का साछीहरु रहेछ ।

       हुलीयामा 600 को तंसुक भनी लेखेको रहेछ ।

       हुलीया मिलन आयेको छोरा सहीछाप जचाउदा नदीयेको स्मेतबाट पास नहुने ठहर्छ भनी लपु.अ.को फैसला रहेछ।

      कारणीको सही भये मसी फडकेको नबुझिये पनी पास हुनेमा हराई छीनेको चीत्त बुझेन भंने स्मेतत वादीको अपील रहेछ।

     झुकाये तर्फ म्याद भीत्र उजुर गर्न नसकेको अरु सबुद केही दीन नसकेकाले स्मेत पास गरी दीन पर्ने ठहर्छ भनी 9।6।24 मा अडोले फैसला गरेको रहेछ ।

     चीत्त बुझेन भंने प्रतेवादीको अपील रहेछ ।

     दुवैथर अगाडी राखी निर्णय तर्फ विचार गर्दा झुकाई गरायेको सवुद दिन अथवा म्याद भित्र उजुर गरी बदर गरायेको पनी नदेषीयाको फडके साक्षीमा 1 जनाको ...नबुझेको भन्दैमा कारणीको कागज भै ...स्मेत मांन हुदैन भन्न मनासिव नपर्नाले स्मेत अरु अपीलका फैसलामा लेषीयका हुदा प्रमाण स्मेतबाट निर्णय अपील दोश्राको मनासिव, अपील गरे ...सजाये अपीलाटलाई गर्न कोर्टफी ला गरि अपील दायेर भयेकाले केही गर्न नपरी मिसिल मिसिल फाटमा पठाई दिनु ।

                                                     

                                               न्यायाधीश  

      

इति सम्वत 2011 साल बैसाख 28 गते रोज 2 शुभम् ---------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563