• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७७ - जग्गा

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/१६ ९३

अभिलेख द नं. ४०-२०११

मी नं ११/७७

     मुद्दा जगा

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

इजलास

श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान् एम.ए.वि.एल

आदेस

यस्मा वादी जि.वारा प्रगंना टोकनी मौजे मुरली पंङित टोल बस्ने गंगादेवी व्रामणीको र जि वारा प्रगंन्ना टोकनी मौजे वडअरी वस्ने माधव प्रसाद पाध्या समेतको जङ्गा मुद्दामा गंगादेवीका निवेदन पत्रमा भएका आदेस बमोजीं कारवाई गर्न निज गंगादेवीले दोश्रा पटकको १० साल आखाड् ४ गतेको तारेख गुजारेकोले अवं २२६ नंका  अैंले डिसमिस हुनेभै कार्वाई गर्न वाधा परेकोले आदेस वमोजीं जाहेर गरेका छौं भनी कलैया अमिनीले जाहेर गरेको पेसभयो औंसवाल बमोजीं गर्नु भनी माधव प्रसाद समेतको वा गंगा प्रसादलाई तारेख तोकी जील्ला कलैया अमिनीमा पठाई दिनु

                                 हरि प्रसाद प्रधान

                                 प्रधान न्यायाधीश

सम्वत २०११ साल वैसाख १६ गते  रोज ४ सुभं-------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563