• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२ - जग्गा विगो

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/३० ८९

 

नेपाल प्रधान न्यायालय डीवीजन वेञ्‍च

ठानं.602

मुद्दा जगाविगो

 

नीवेदक, काई कीलाघल टोल बस्ने दीर्घानंद वैदे---------------

विपक्ष, काई. नक्साल 4 ढुंगे बस्ने नजरमान श्रेष्ठ ---------------------

 

 

 

 

 

इजलास

श्री माननीय न्यायाधीस प्र.मा.ने.ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा ।

श्री माननीय न्यायाधीस भैरव राज पन्तो पाध्या ।

आदेस

      यस्मा न्यायालयबाट गरेको ईन्साफमा चीत्त बुझेन भनी दीर्घानंद वैदले नीवेदन पत्र चढाउदा 2007 सालमा छीनीएको रहेछ भने मीसील झीकी ईन्साफ जाची दीनु भंने आदेस बएकोमा नीज दीर्घानंदको वारेस भक्तलालले अर्जीबाट लीएको 2010।10।10 गतेको तारेष पैल्हा पटक पारी गुजारी थामी पाउ भनी वींतीपत्र दीएकोमा दोश्रा अपील तहको हो र पैल्हा पटक 63 दीं भीत्रको भए तारेष थामी दीनु भंने आदेस भएकोमा न्यायालय उपरको तेश्रा तहको हुदा थामीन सकदैन भनी प्रधान न्यायालय देवानी वीभागबाट तारेष थामी दीएन तेश्रा तहको भएपनी थामी पाउ भनी हाल वींती पत्र दीन आउदा ऐले सम्म यो मुद्दाको मीसील पत्ता लागी नसकेकोले 2003 सालमा न्यायालय दोश्रा फाट्बाट छीनीएको मुद्दा हो बुझी पाउ भनी नीज दीर्घानंदको वारेसले दर्षास्त स्मेत दीएबाट नीज वारेस भक्तलाल स्मेतलाई राषी पेस गर्न ल्याएकोले यस्मा 07 सालमा छीनीएको मुद्दा नभै 03 सालमा छीनीएको भंने नीजै वींती पत्रवाला दीर्घानंदको वारेसले आजै दीएको दर्षास्तबाट देषीन आएको र 07 सालमा छीनीएको रहेछ भने ईन्साफ जाची दीनु भंने आदेस भएको हुनाले र तेश्रा तहको मुद्दामा 63 दीं भीत्र दीएको वींतीपत्रबाट तारेष स्मेत थामीन नसकने हुदा यो वींतीपत्र षारेज गरीदीनु ।

 

                                                      

                                 न्यायाधीस                     न्यायाधीस      

इति सम्वत 2011 साल बैसाख 30 गते रोज 4 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563