• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९० - जीमीदारी

साल: २०११ महिना: जेष्ठ फैसला मिति :2011/02/01 ९७

नेपाल प्रधान न्यायालय डीबीजन वेञ्‍च

ठानं 371

मुद्दा जीमीदारी

नीवेदक, दाङ् मठेउरा बस्ने प्र.छेत्र बहादुर बस्नेत छेत्री --------

वीपक्ष, ऐ बस्ने बं बहादुर बस्नेत छेत्री  

ईजलास

श्री माननीय न्यायाधीस प्र.मा.ने.ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा

श्री माननीय न्यायाधीश भैरव राज पन्तो पाध्या ।

फैसला

      यस्मा नीवेदन पत्र वाला छेत्र बहादुर 2010।10।8 गते टाँसीएको 15 दीने जनाउ म्यादमा हाजीर नभै पैल्हा पटक पारी गुजारेकोले ऐं वमोजीं डीसमीस गरीदीनु डीसमीस गरेवापत ईन्साफ सदर भए नीज छेत्र बहादुरके हुने सुरु डंड मोरु 12।43 को हाका 11 नं ले दसौद मोरु 1।25 को अवं 228 नं ले सैकडा 5 ले मोरु ।7 पैसा डंड हुंछ रुजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दी मीसील मीसील फाट्मा बुझाई दीनु ।

                                       न्यायाधीस                 न्यायाधीस      

इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563