• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९३ - जगा वाली

साल: २०११ महिना: जेष्ठ फैसला मिति :२०११/०२/०१ ९७

नेपाल प्रधान न्यायालय डीवीजनवेंञ्च

ठा नं 627

मुद्दा जगा वाली

नीवेदक, जी.स.प्र.मौजे वीसहरीया बस्ने जीगेश्वर लाल देव, वैस्य,

विपक्ष, जी.स.प्र. मौजे...थरुवा बस्ने वैरसु डवार स्मेत

ईजलास

श्री माननीय न्यायाधीश प्र.मा.ने.ले.प्रकाश शमशेर जङ्ग बहादुर राणा ।

श्री माननीय न्यायाधीस भैरवराज पंन्तो पाध्या ।

फैसला

      यस्मा नीवेदन पत्रवाला जीगेश्वरलालको वारेसले 2010।8।22 गतेको तारेष दोश्रा पटक पारी गुजारी बसेकोले ऐं वमोजीं डीसमीस गरीदीनु डीसमीस गरे वापत नीज जीगेश्वरलालके ईन्साफ सदर भए हुने सुरु डंड कंरु 1 को हाका 11 नं ले सैकडा 10 ले कंरु /।।। को अवं 228 नं ले सैकडा 5 ले कंरु S। एक पैसा डंड हुंछ रुजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दी मीसील मीसील फाट्मा बुझाई दिनु ।

                                    न्यायाधीस                       न्यायाधीस      

इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563