• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ११२ - अंस

साल: २०११ महिना: जेष्ठ फैसला मिति :2011/02/07 ६६

अ. नं. ११२-२०११

मुद्दा  नं १४५८/१५८०

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं.१५५८।१५८८

मुद्दा: अंस

 


अपीलाट बादी जील्ला गुलमी मौजे रीडी बजार बस्ने मुक्तीलाल श्रेष्ट  

अपीलाट-प्रतिवादी ऐ वस्ने कृस्नलाल श्रेष्ट

बिपक्ष प्रतेवादी ऐ बस्ने कृस्नलाल श्रेष्ट —१

ऐ ऐ वस्ने विसुनुलाल श्रेष्ट          

विपक्षी वादी ऐ ऐ बस्ने मुक्तिलाल श्रेष्ट


इजलास

श्रीमाननीय न्यायाधीस भैरवराज पन्तऊपाध्या

आदेश

 

यस्मा पालपा अपीलले गरेको इन्साफमा चीत्त बुझेन भन्‍ने बादी प्रतेबादी दुबै थरीको अपील परी पेस हुन आयेको यस्मुदामा गुलमी राज्ये अदालट्बाट फैसला भएको नभै तायेदाती ली वंडा गर्ने पर्चा सम्म भयेको फैसला गरी ईन्साफ छीनी नसकेकोले ईन्साफ नछीनी हा.का. ३ नं. ले अपील नलाग्ने तायेदाती ली बंडापत्र खडा गरी ईन्साफ छीनी डंड दसौद बीसौद लीने फैसला गरेपछी सो फैसला उपर झगडीयाको अपील लागने र अपील सुन्‍नेले अैं बमोजीं अपील तैकात गर्नु पर्नेमा पर्चा उपर अपीलले अपील ली तैकात गरेको हुदा पालपा अपीलले अैं छाडी कां गरेको ठहर्छ सो ठहर्नाले पालपा अपीलके अ.बं. २८९ नं. का अैं बमोजीं मोरु ।१६ सोह्र पैसा जरीवाना छ हाकीं सु- सेरमान गुभाजु का.ई. वं बहादुरके मोरु ।८ आठ पैसा अ.ना.सु हरिबाहादुर अमात ल.पु. सुं धाराके मोरु ।८ आठ् पैसा असुल ऊपर गर्न र पालपा अपीलका ०९।८।२४।३ का फैसलाले बादी अपीलाट जीलै गुलमी मौजे रीडी बजारके लागने गरेको डंड मोरु १२। बाह्र र प्रतेवादी अपीलाट ऐ बस्ने कृस्न लाल श्रेष्टके मोरु १।५० विस्नुलाल श्रेष्टके १।५० जीतावरी लीने गरेको र गुलमी राज्ये अदालतका डि मानबाहादुर कार्की छेत्रीके मोरु ।६० बि. लोकवहादुर षत्री छेत्रीके मोरु ।४० ऊलटीमा जरीवाना गर्ने गरेको स्मेत हाल नलागने हुदा असुल भये फिरता नभये बेहोरा जनाई लगत काटी दीनु भनी पालपा अपीललाई पुर्जी गर्न स्मेत लगत डी माठी लेषीये बमोजीं ठहर मुतावीक फैसला गरी अपीलको म्याद दीनु भनी यो मीसील सुरु गुलमी राज्ये अदालतमा पठाऊन पालपा अपीलमा पठाई दीनु ।

 

 

                                 भैरवराज पंत

                                 न्यायाधीस

ईति संवत २०११ साल ज्येष्ट ७  गते  रोज ५   

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563