निर्णय नं. २०९ - जगावाली
अ.द.नं. 209/2011
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अपिल नम्वर
मुदा जगावाली
अपिलाट वादी रामप्रसाद जैसी डुल्लु माझ खन्ड दरालमनि गाऊ
विपक्ष प्रतेवादी मणिराम जैसी
ईजलास
श्रीमाननिय न्यायाधिश महेन्द्रबहादुर महत क्षत्रृ
फैसला
येस्मा हरीकोस जैसी र रामप्रसादको वाजे नरोतं जैसी २ हुं हरीकोसको नाति नरोतंको भतिजा रामप्रसाद र गुठी खेत पाखो वाजे प्र. वाजेका पाला देखि २ नं अंश रामप्रसाद तर्फ खाई १ अंश म तर्फ खाई आएका थीयौ नारां घर्तिको र हामि स्मेतको गुठी रैकरमा मुद्दा परी कारवाई हुदा निज रामप्रसादस्मेतको वारेस भै मुद्दाँ गर्दा मुद्दा जिती फैसला गर्दा निज रामप्रसादले तलाई यो मुद्दा जिती फैसला गर्दा निज रामप्रसादले तलाई यो मुदा जीतेको र म वारेस भयेमा वारेस खर्च रु १०१ तलाई लाग्छ भनि पक्राउ गरेको श्ववखतमा म संग रु १०१ तलाई लाग्छ भनी पक्राउ गरेको श्ववखतमा म संग रु १०१ नभयेकोले ९६ साल कार्तिक २२ गतेमा मैले भोग गरी आयेको सियाला नयारा भंने खेत मध्ये सियाला भंने विज पाथी ५ जति ऊव्जा धां मुरी ८ हुने खेत निज रामप्रसादलाई वावा गोरे जैसीले वंधकि दीयेको ९७ साल्मा निजलाई रुपैञा वुझाई तंसुक फट्टा लि स्व खेत ६ साल तक भोग गरी आयको 07सालको धांवालीमा खिचोला गरी हटक गरेकोले तेस्को विगो रु ८० दीलाई अैन वमोजिं सजाय गरी श्व जगा दिलाई पाऊ भंनेस्मेत व्यहोराको बादीको द्रर्खास्त रहेछ ।
सीयाला ववारा भंने खेत बांगगाको गुठी माटो मुरी १२ को खेत नरोत्तंका नाऊमा दर्ता भै रैकरको ज्मै मैले नै र गुठी तर्फको माटो मुरी ।६ जेठा वावु कासिराम को नाति श्री नन्दले र माटो मुरी ।६ मैले भोग चलं गरी आयेको छु किल्लाको मलाई थाहा छैन गोरे जैसीको खेत देखि मुनि ३ गडा र गोठ वनायेको गडा १ स्मेत सो गोठ देखि माथीको गडा १ स्मेत गडा ५ को सियाला ल्याटो खेत मैले वैंकमा खाएको होता पनी स्व जगाको रुपैया निजहरुले बुझाएकोले जगा नीजलाई छाडी दि फटँ तमसुक समेत सौफी दियेको हो गोरेको खेत देखि मुनी मेरो मात्र शका लयाटँ खेत छ । निज मनिराम र मेरो भाग अंश खाने होइन रविदासको नाती निज र पशुपतिको नाती म हुनाले आफ्नो आफ्नो अंश अघि देखि खाई चलं गरेको छौ निज गोरेले खाएको निज्का भागको लमाटा खेत देखि १०० गज मनि मेरै हकभोगको लमाटा भंने रु १८।– मा प्रबाखर लाई दियका छौ निजका जगामा खिचोला गरी वाली लुटि खायकोस्मेत छैन निज मनिरामले मेरो खेतको धान चोरी लगेको मैले मुदा दीयबाट श्व इविले झुटा ऊजुर दियेको छौ भंने स्मेत व्यहोराको प्र. रामपप्रसादको वञ्यां रहेछ ।
सियाला भंने खेत बांगंगाको गुठीमा दर्ता भै गयाको गुठी मुरी १२ अघि देखि हाम्रा पुर्खाहरुले र निज्का शेष पछी नरेजंको भाग हामी श्रीनन्दले र रामप्रसाद रत्न मनि स्मेतले हरिकृष्ण को मनिरामहरु खाने सो सियाला भंने खेत मुरी १२ मध्ये माटो मुरी ८ हामि श्रीनन्द रामप्रसाद रत्न स्मेतले वंडा गरी खाई आयेको र हरी कृष्णको हकपरी मनीरामले भोग चलं गरी खाई आयेका छं तल्ला कुला देखि माथी मनिरामकै रैकर जगा पर्छ सो कुला देखि मनि गुठी सियाला भंने खेत मनिरामको छ रामप्रसादको र मेरो हक मोडाको सिययाला लुमाटो भंन्या खेत खोल्सा देखि पारी वेगल छ ।मनिरामको गोठ देखि माथी मेरो रैकर जगा छ निज निज्वादी प्रतेवादीहरुले सवै जगा आफू खाऊला भंने मुरादबाट झुटा ऊजुर गरेको हो भंने व्यहोराको वुझीयाको श्री नन्दको बयान रहेछ ।
वुझियसम्मका प्रमाण परीवन्दबाट प्रतेवादीका हक भोगको 13*15*19*8*11नं समेतको जगा वेगल छदै मनिरामको हक भोगको नं 14*1*2*5नं स्मेतको सियाला लयारा भंन्या जगामा खिचोला गरेकै देखिन आयाको र वालि तर्फलाई ०७ सालको धान वाली प्रतेवादीले खायेकै भयापनी मौकामा ऊजुर गर्न पर्ने नगरी म्याद नाघेपछी ऊजुर गरेको दर्खियकोले श्ववाली विगो तर्फ ऊजुर लागने नसक्नेमा खारेज हुने र जगामा प्रतेवादीले खिचोला गरेकै ठहर्छ भनी 08/4/18 मा सुरु दुरलुं दफदर पञ्च अदालत अदालतले फैसला गरेको रहेछ ।
सो इन्साफमा चीत्त वुझेन भंने प्रतेवादी रामप्रसादको सल्याना अपिलमा अपिल परेको रहेछ ।
सुरुकै ईन्साफ मुनासिव ठहराई 2008/4/11/16 मा सल्याना अपिलले फैसला गरेको रहेछ ।
चित्त वुझेन भंने प्र. सामप्रसादको अपिल परी आयेको यो मुदा वुझ्दा मिसिल सामेल रहेको नकसा र सवुद प्रमाणबाट स्मेत झगढा परेको जगा वादीकै ठहर्ने र प्रतेवादीले खिचा गरेमा सजाय गर्ने गरेको ईन्साफ सुरुको मुनासीव ठहराई छीनेको सल्याना अपिल्को मुनाशीव छ ईंसाफ पारी छीन्ने हाकिं ऊपर अपिल गरेवापत अपिलाट रामप्रसाद के सुरु डण्ड मोरु ५।–को हाका १० नं ले सैक्रा ५ ले मोरु ।२५ पचीस पैसा थप डण्ड हुनेमा सो डंड रु ।25 धरौट लि अपिल दर्ता गरी तारेख टुटाउनु पर्नेमा 09/1/18/4 मा सल्याना अपिलमा मो रु ।३ तिं पैसा धरौट रहेको दर्खियेकोले सो धरौटी सदर स्याहा गरी वाकि रु ।२२ वाइस पैसा रुजु नहुदा अैन सवाल वमोजिं असुल गर्न भनी सल्याना अपिल्मा पुर्जी गर्न तहसिलमा लगत दी मुदा किनारा भयेको जनाऊ अपिलाट लाई दि मिसील मिसील फाटमा वुझाई दिनु ।
महेन्द्र वहादुर महत
न्यायाधिश
ईति सम्वत २०११ साल जेष्ट २९ गते रोज ६ शुभ्म्