• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१३ - तलव भत्ता दिलाईपाउँ भंन्येसमेत

साल: २०११ महिना: जेष्ठ फैसला मिति :2011/02/32 ८९

अ.द.नं. 213

2010 सालको मी नं 96/357

मुद्दा - तलव भत्ता दिलाई पाउँ

नेपाल प्रधान न्यायालय डिभिजन बेञ्‍च

टा. नं.

मुद्दा- तलव भत्ता दिलाईपाउँ भंन्येसमेत


अपिलाट -का .इ. वंवहाल वस्ने ले. क. जनकराज श्रेष्ठ---------------------1

काई कीलागड्  वस्ने डे.से .चुडानंड वैध----------------------------------1

का. इ. माहाराजगंज लक्ष्मीनीवास वस्ने

ले. ज. विजय शम्सेर जङ्गबहादुर राणा---

विपक्ष -जील्ला आरापोष्ट उमराउगंज  मौजा करजा वस्ने रामाशिष वम्झा –1 का.ई  पकनाजोल वस्ने ले.क. खङ्गनर्सीङ्ग राणा -1 मझफरपुर वस्ने रामचन्द्र शर्मा--------------------------------------1


इजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए वियल

श्री माननीय प्रधान न्ययाधीश भगवतिप्रसाद सींह राजपुत वियसस्सी वीयल.

फैसला

       दि.हिमालयमा माइनर्स सीडीकेटको मेनेजर रामचन्द्रले मैन्हाको तलव कं रु ३५० र सयेकडा १ मा द कमीसन दिउला भनि १९४७ जनवरी १८ मा मलाई कागज गरीदीयेको जे. कांगरी आएकोमा ५१ मार्च मैन्हा तक जम्मावर्ष ४।२ को कंरु ..18500  दीनुपर्नेमा कंरु 8561  लीयेको छु बाकी करु 8939 र गृफाईट र रामतीलक २४५०0 तयार भयेकोले तेस्को सयेकडा १ का दर्ले कमीसन कंरु २४५० र घरको वहाल ३११।२ चार भंज्यां वाहीर गयेको भत्ता कंरु 270  स्मेत ज्मा कंरु ११९०।२ दीलाई पाउ भंन्येस्मेत वादी ४७ जनवरी १८ देखि मैन्हा १ को तलव कंरु ३०० कंरु ५० स्मेत ज्मा कंरु ३५० दीनेगरी बांजारेकोमा ज्यामीको ज्याला मीलाई वढी खायो भंन्ये उजुर पत्र आयेकोले कलकत्तामा गृफाइट विक्री गर्न जानु मैन्हा १ को कंरु १५० दीउला भन्दा सींडीकेटको पूंर्जी भन्ये पछि पुरा कंरु ३५० का दर्ले हिसाव गरी लीन्छु भनि बादीकै हस्ताक्षरले चीथि लेखि ४७ जनवरी देखि ४९ अप्रील तक मेन्हा १ को कंरु ३५० को दर्ले र ४९ मे  मैन्हादेखि १५० मैन्हाको तलव खानेगरी वसेकोमा ०६।७।२ गते सम्म वादी वाहाल भयेको तेसमीतीसम्म  वादीले जोपाउने तलव भत्ता वुझिसकेकोछ 02/7/7 गतेदेखि गैर खाली भयेकोहुदा वादीझुट्टा हो भंन्ये प्र. रामचन्द्र को वयान ।

       भर्ना गर्ने र तलव खुवाउने कां रामचन्द्र शर्मा को हो तलवस्मेत दीयेन भनि वादीले मसंग भन्न आउदा रामचन्द्रलाई दीनुपर्ने कुरा चाडो दीनु भनि दीयेको हु अरु थाहा छैन भंन्येस्मेत  प्र. खङ्गनरर्सिङ्ग राणाको प्रतेवादी वयान

     वादीले तलव रु 8939 कमीसन रु 2450 स्मेत ज्मा कं रु 11389रामचन्द्रबाट पाउने ठहर्छ नीजबाट उपर नभये खङ्गनर्सीबाट दीनुपर्ने ठहर्छ भन्येस्मेत अपील दोश्राको 08/3/25 को फैसला ।

      गैरपरी खाली भयेको र १५० तलव पछि मंजुर भै वसेकोलाई पुरै तलव दीलाउने र विक्री नै नभयेका कुराको कमीसन स्मेत दीलाउने गरे चीत्त वुझेन भंन्ये रामचन्द्र सर्माको अपील ।

       घर भाढा  भत्ता रु ५८१ स्मेत पाउनुपर्ने चीत्त वुझेन भंन्ये रामाशिषको वींतीपत्र लाई अपील मानी अैसवाल वमोजीं गर्नु भंन्येस्मेत तोक वादीले भरी पाउने वीगो रामचन्द्रबाट मात्र भराई दे कमीसन २७।– मात्र दीलाउनुपर्ने कोट्फी 581/2 बादीबाट लीनुपर्नेमा नपर्ने गरेको अपीलको गल्ती ठहर्छ भनि का.मु हाकीं अरु मेम्वर स्मेतको र ची....वमोजिं कंरु १५० मात्र तलव पाउने भन्ये मीसु तर्थमान को राय भयको प्र.न्या दोश्रा फाटको फैसला हामीले पद त्यागको राजीनामा हुलाकद्वारा पठाइसकेकोले ज्वाफ कोही हुनुपर्ने भन्येसमेत मीसु जनकराज डाइरेक्टर चुडानंदको रीपोर्ट ।

      कंपनि कानुनको ७९ दफा लगाउनै नहुने अंन्यायसंग फैसला गरे इन्साफ जाचीपाउ भनि रामचन्द्र शर्माले विन्ति चढाउदा इन्साफ जाची हप्ता १ हप्ता भीत्र जाहेर गर्नु भन्येस्मेत तोक ।

        मे.ज .विजय सम्सेर ले.क. खङ्गनर्सीं मीसु जनकराज मा. चुडानंद रामचन्द्र शर्मास्मेत झीकाई पेस गर्नु भंन्ये आदेश ।

दुवैथरबाट हीसावको फाटली सु हेरम्वराज मेम्वर इनवरी जं बहादुर सीं समेतले हेरी ठहरेको रीपोट दी दुवै थर झगडीया राखि पेस गर्नु भंन्ये अदित्य तलव भत्ताको कंरु ५६५४ दीलाई दीने भंन्ये सु हेरम्वराज मेम्वर  ईनवरी जंवहादुर सीको रोपोर्ट।

तलव भता कमीसन समेतको वीगो कंरु ५६८०/२ डी हीमाल मार्न नर्स सींडीकेट कंपनि बाट र नपुगे असुल नभयेको ले .ज. विजय शमसेर  ले. क खङ्गनेसिङ्ग ले .क. जनकराज माष्टर चुडानंद समेतबाट वरावरकादर्ले भराईदीने भंन्येस्मेतबाट 9/7/11 को प्रधान न्यायालय को फैसला

     कंपनि कानुनको ९२।९३ को दफा लगाई लागु भये पहिले मनेजीङ्ग डाइरेक्टरबाट भराउनु पर्ने नीजबाट उजुर नभये जतिमात्र अरु र्षचालक वर्गले वेहोर्नु पर्ने भयेको सो वमोजींपनि भयेन फुलवेञ्चबाट हेरीपाउ भंन्येस्मेतले क .जनकराज जे.से चुडानंदको विंतीपत्रमा उजुर गर्नुपर्ने भये अैन सवाल वमोजीं गरी थामी अैन को छलफल गर्नुपर्ने हुनाले रुल पास भै आयापछी मीसील साथ जाहेर गर्नुहोला भंन्ये आदेश ।

       रुलपास भै आयपछि मीसीलसाथ जाहेर गर्नु भन्ये तोक लागेको नहुदा जायजात गर्न आये भंन्ये ले. क. जनकराज डे. से .चुडानंदको वींतीपत्रमा दुवैथर झगडीया राखि पहिलेको आदेश सहितको विंतीपत्रस्मेत डिभिजन वेञ्चमा पेश गर्नुहोला यो नीकासा नभयेसम्म तायदाती रोकन लगाई अैन सवाल वमोजिं गर्नुहोला भंन्ये १०।७।१८ को तोक यस्मा छलफलमा झीकाई आयाका वादी रामाशिष प्रतेवादी ले. क. खङ्गनर्सीङको वा कृष्णभक्त ले. ज. विजय शम्सेरको वा चन्द्रमान उजुरवाला  ल. क .जनकराज डे .से. चुडानंदसस्मेतलाई राखि पेस गर्दा वादी रामाशिष वझाले तलव भत्ता कमीसनको वीगो करु ५६८१।२ दी हीमाल सिंडीकेट कंम्पनिबाट असुल नभयेको अैन कानुनको रीत पुर्‍याई ले. क. खङ्गनर्सीङराणाले ......ज. विजय सम्सेर जङ्गबाहादुर राणास्मेतका संचालक वर्गबाट भराईपाउने ९/7/11 गते फैसला भयेकोमा कंपनि कानुनका ९३ दफाले कंपनिको जायजातबाट पुगे कंपनिकै जायजातबाट र नभये मैनेजीङ्ग डाईरेक्टर ले क खङ्गनर्सीङ्ग राणाबाट नीजबाट पनि असुल नभये संचालक वर्ग ले. क. जनकराज ले. ज .जीजय संसेर जग बहादुर राणा डे से चुडानंदस्मेतबाट वरावरका दर्ले भरीपाउने ठहर्छ डंड सजायका ३६ नंक म्याद ५ वर्षभीत्र वीगो कंरु ५६८१/2 भराईपाउ भनि वादीको दर्खास्त परे भरायाका धनको सयेकडा २।।दस्तुर ली भराई दीनु वीगो भराउउदा सो वीगाको लागने कोट्फी रु 277/25 जसबाट जति विगो भरी भराउ भयेकोछ तेस्को दामासाहीले असुल गरीलीनु भनी अत वीगो फौट्मा लगत दीनु अरु इन्साफ 09/7/11 मा प्रधान न्यायालयबाट छीनेको मुनासिव ।

भगवती प्रसाद सिंह         हरि प्रसाद

न्यायाधीश              प्रधान न्यायाधीश

इति सम्वत २०११ साल जेष्ठ ३२ गते रोज २ शुभ्म्

   

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563