• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३१६ - जगा बीगो बाली

साल: २०११ महिना: असार फैसला मिति :2011/03/28 ११९

अ. नं. ३१६-२०११

२०११ सालको मि.नं ५१२

नेपाल प्रधान न्यायालय दीभीजं बेञ्‍च

मु.नं.५१२

मुद्दा: जगा बीगो बाली

नीवेदक प २ नं. ई गोर्षा कर्मी गोपेडाडा बस्ने माधवा पाध्यानी  

वीपक्ष ऐ ऐ बस्ने डातंङ् समेतको

इजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एमए बीएल

श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या

फैसला

येस्मा उजुरवाला माधव पाध्यानीले ११ साल बैसाक २८ गतेको तारेख गुजारी बसेकोमा अर्जी दरषास्त र र वींतीपत्र दीय हालेकोस्मेत मीसीलबाट नदेषीदा अबं २२६ नंवरका अैं बमोजीं यो उजुर दायर नरहने हुदा डीसमीस हुने ठहरछ प्रधान न्यायालये चौथा फाटले गरेको ईन्साफ दोहर्‍याये वापत उजुरवाला प २ नं गोर्षा कर्मी गोपेडाडा बस्ने माधव पाध्यानीके सुरु डंड मोरु १३६।५२।३ को ईन्साफ सदर भयेमा हाका ११ नं. को अैंले सैक्रा १० ले मोरु १३।६६ डंड हुनेमा डीसमस गराये बापत अवं २२८ नं का अैं ले सै क्रा ५ ले मोरु ।६८ डंड हुन्छ रुजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु ।

भैरवराज पंन्त                      हरिप्रसाद प्रधान

   न्यायाधीस                            प्रधान न्यायाधीस

ईति सम्वत २०११ साल आषाड २८ गते  रोज २ सुभं  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..