• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३१७ - कुटपीट

साल: २०११ महिना: असार फैसला मिति :2011/03/29 १११

अ. नं. ३१७-२०११

२०११ सालको मि.नं १६४

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

ठा.नं.१६४

इजलास

श्रीमाननीय न्यायाधीस प्र.मा.ने.ता ले.ज. प्रकास सम्सेर जं. वा. रा

आदेश

येस्मा का.ई. त्यौडाटोल बस्ने माष्टर हरीमोहनले घर चोरी भो भनी ढोकाबहाल बस्ने ज्यापुलाई पक्री कुट्पीट् गरी मेरो छोरालाइ बीना दसी सबुद वेकसुरमा मोलाहीजामा लागी पुलीसले मरणान्तसंग कुटे थुने छुटाई पाऊ भन्‍नेस्मेत बेखारत्‍नको हकमा रत्‍नकुमारी कर्मचार्यनीको नीवेदनपत्रमा के के भयेको रहेछ कैफियेत बुझी पेस गर्नू भन्‍ने आदेस बमोजिं बुझी पेस हुन आयेको बुझदा मीसील र मानीसस्मेत रा.का..अ.मा वुझायेको भनी का. मजिष्ट्रेटले ज्वाफ दीनु भयेको र लेखीयेको थुनुवा येस फौज्दारी अदालतबाट परेको देखीदैन । भन्‍ने रा.का.फौ.दर् नज्वाफ दियेको देखिएको ऊजुरवाली रत्‍नकुमारीले ११।१।१५ को तारेख गुजारी थामने म्याद नाघी सकेकोले अ.वं. २६४ नं. का अैंले दायेर रहन नसक्ने हुँदा यो ऊजुरी खारेज हुन्छ मीसील फाटमा बुझाईदीनु ।

                                प्रकाशशम्सेर

                                 न्यायाधीस

ईति सम्वत २०११ साल आखाड २९ गते  रोज ३ सुभं  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..