• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १५ - जगा

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/०२ १४२

अभिलेख नं.१५/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.२२/९५८

 

नेपाल प्रधां न्यायालय डीविज्यैं वैञ्च

दा.नं.९५८

 

मुदा जगा

 


अपीलाट प्रतेवादी : स्वना मन्दर ग्वार इलाका हनुमां नगर अमीनी प्र. पक्री मौ फर्से -१

वीपक्ष्य : व चा मझरौट् ग्वार ई.हनुमान नगर अमीनी प्र. पक्री मौ. फर्से


 

ईजलास्

श्री माननीय प्रधां न्यायाधीश हरी प्रसाद प्रधां एम ए वि एल

श्री माननीय न्यायाधीश महीन्द्र वाहादुर

 

फैसला

व चा मझरौट् ग्वार सगको जगा मुदा प्रधां न्यायालये चौथा फाटले ०८।१।२५।३ मा गरेको फेसलामा चीत्त वुझेन ईन्साफ जाची पाऊ भनी स्वा नामन्द र ग्यारको हकमा भदोरलाल देव वैस्येले दीयका नीवेदन् पत्रमा भयका आदेस् वमोजिं तारेषमा रहेको वा भदोरलाल देव वैस्येलाई जनाऊको म्यादमा हाजीर हुन आऊने गरी तारेष टुटायेकोमा दीयको १५ दीने जनाऊको म्याद नीज भदोरलालले २००५।१।२६ मा बुझेको तामेलीवाट देषीयको हाजीर हुन आयेको मीसीलवाट नदेषीयकाले स्मेत अ.वं.२२६ नं. वमोजीं यो ऊजुरी डायर रहन सक्‌तैन डीस्‌मीश् गरी दीनु डीस्‌मीस् गराये वापत् सुरु दंण्ड कं रु५ को ईन्साफ सदर भयेमा हा.का. ११ नं ले हुने दसौद कं रु ।। को अ वं २२८ नं ले तेस्को पनी सैक्रा ५ ले कं रु १।३ यक पैसा तीं दां दंण्ड गर्नु सदन वमोजीं लगत् दी मीसील ऊक्त मीसील फाटमा वुझाई दीनु ।

 

न्यायाधीश                                              प्रधां न्यायाधीश

 

ईती सम्वत् २००९ साल् माघ २ गते रोज ५ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563