• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३९५ - जगा खीचोला

साल: २०१० महिना: श्रावण फैसला मिति :2010/04/18 ११३

अभिलेख दर्ता नं. ३९५

२०११ सालको मि.नं ८८३/(८८३)

मुद्दाः- जगा खिचोला

नेपाल प्रधान न्यायालय डीभीजन बेंच

मुद्दा नं.८८३

वादी रा नरनाथ ढकाल जी माझ किरात थुम पौवा पाकुवोधाने बस्ने

प्रतेवादी चहकमान राई स्मेत जी माझकीराट थुम पौवा खंवुक वस्ने

मुद्दा: जगा खीचोला

इजलास

श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एम ए वीएल

श्री माननीय न्यायाधीश प्रदीप्त मांन्येबर नेपाल तारा ले.ज. प्रकाश सम्शेर जंवा राणा

आदेश

येस्मा रा नरनाथ ढकालले लोग्ने चहकमान राई आँखा नदेखने हुनाले झुक्याइ घरवारी जगास्मेत राजीनामा पास गरायकोमा लोग्नेको उजुर पर्दा न्यायालय लगायेतबाट सदर गरी दिय अैले वीगामा दावा गरी मुद्दा चलेको हो इन्साफ पाउ भनी चहकमांकी स्वास्नी रुपामाका नीवेदनबाट पु ४ नं गोश्वाराका वडा हाकींले वुझी मर्का परेको भनी जाहेर गर्नुभयेकोमा भयका आदेशअनुसार झीकाई आयको मिसीलवाट पंचायेतमा पनी मुद्दा परेको देखीयकाले स्व मीसीलस्मेत जो वुझनुपर्ने प्रमाणहरुस्मेत बुझी अैं बमोजीं गरी ठहराई जाहेर गर्नु भनी धनकुटा अपीलमा पठाई दीनु ।

प्रकाशशम्सेर                       हरिप्रसाद

 न्यायाधीश                      प्रधान न्यायाधीश

इती सम्वत २०१० साल श्रावण १८ गते  रोज २ 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..