निर्णय नं. ४३९ - हक नपुगने खर्क जगा लिनु दिनु गरे
अभिलेख नं. ४२-२०११
मि नं ४६१/४३९
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
ठा.नं.४३९
मुद्दा: हक नपुगने खर्क जगा लिनु दिनु गरे
निवेदक प्रतेवादी पुर्व ६ नं. ईलाका संखुवा उतर छेदंनाउवावस्ने हान जीतराईको वारेस पु. ४ नं. ञ्याङपाङ वस्ने वुधीलाल गीरी ---------------------------------
विपक्ष वादी पु.६ नं. ई सभाउत्तर आंला वस्ने छत्रमान गुरुंको वारेस मान बहादुर गुरुं ----------------------------------१
इजलास
श्री माननीय न्यायाधिस भैरवराज पन्तो पाध्या
श्री माननीय न्यायाधीस भगवती प्रसाद सींह राजपुत विएससी विएल
फैसला
यस्मा सांरगे गुफादखीं खेतको ४ कील्ला भीत्रको भीत्ता गुफास्मेतका खर्क जगा प्रत्तेवादी थुमकर्न राईसंग ७७ सालमा रु ६०० स्मेत दी श्र्वरानीको पट्टा गरी ली श्र्वही जगामा वस्ती घर स्मेत वसाई ८८ सालमा म थरीभै श्री बाहादुरस्मेतका घर वस्ती वसाई खाई आयेको १३ थुं मालमा मोठ खडा छ प्रतेवादी मध्येको पदं बाहादुरले खर्चरी दिएन भंने उजुर गर्दापनि ९७ सालमा मेरो श्र्वरानी पट्टाको ठहरीएकाले पदंबाहादुरले खर्चरी नपाउने फैसला भएकोछ फेरीपछि जगास्मेत घुसाई धानजु भोटेनीले अवादीको द्रखास्त दीदापनि तेस्मा उजुर परि नक्साहुदा डीवुलकेमा रंजीत सुईरेमा श्रीबाहादुर भीत्तामा रतन बाहादुर गुफामा तुलाराम आहाले ठुलो चौरमा धन बाहादुर रमीते भीडिमा जस बाहादुर आरुबोटेमा कृष्णबाहादुर तोरीबारी ........ स्मेत ८ ठाउमा ८ जनाका नाउबाट रु १।८२ कादर्ले तीरोलागी दर्ता भयेको देखीयेको भनि श्र्वमुद्दामा पनि घानजुभोटेनीको नठहरी ०२।११।१४ मा फैसला भयकोछ तेस्तो मेरो हकको श्र्वरानी जगास्मेत प्रत्तेवादी मध्येको सुभकर्न राईको कीपट भनी वीक्री गर्ने प्रत्तेवादी मध्येको पदं बाहादुरस्मेत लीनेगरी रु ३००१ मा वंधकीको लीनु दीनु गरेको कुरा पछि ज्येष्ट १५ गते थाहा पाएकोले श्र्वलेखत वदर गरी मेरा पट्टाको ४ कील्ला भीत्रको जगा मेरो रैकर सदर गरी पाउ भंने स्मेत ०३।२।३२ मा छत्रमान गुरुंको वादी रहेछ ।
वादीले दावी गरेका ४ कीला मध्ये रंजीता हाथराईको ८८ सालमा दर्ता गरायेको छ घर वस्तीको सीस्ने अवादी जगा बाहेक अरु खर्क जगा वंधकी ....... वादीले खाई रहेकोमा श्र्वखर्कहरुको रुपैञा वुझी खर्क जंगलको हक छोडी ........भनि हामीहरुले वरावर भन्दा टारवार गरी वुझी नदीयेकोले म सुभकर्न ...... समेतका राईहरुले आफ्ना हकका खर्कको ४ कीला हाली वंधकी रुपैञा बुझाई पाउ भन्ने अमालमा उजुर गर्दा बुझ्नुनपर्ने भन्ने वादीले पैला जीकीर लीयेतापनी आखीर श्र्वखर्कको ७०x७६x७८x७९ सालका त्यकसमेतको पैसा हीसाव गर्दा ठहरेको रु.२३९४।।। बुझी हामीहरुका दावीका ४ कील्ला भीत्रको श्र्वजङ्गल खर्क हामी राईहरुलाई हक छाडी ३।११।४ मा अदालतवाट मीलापत्र भयेको हुनाले श्र्वही मीलापत्रका ४ कील्लाको जगा हामीहरुले वन्धकीको लीनु दीनु गरेका हौ वादीले श्र्वरानी गरी लीयेकोभए वन्धकी हायें गरी मीलापत्र गरी छाड्ननपर्ने तेस्मापनि साहान सीं स्मेतको हक लागने जगा म शुभकर्नको भाग लेखतवाट श्र्वरानी गरी लीन पनि नहुने साहान्सींले श्र्वरानी भनेको जगामा हक नलागने होकी भन्नालाई आहाले भीत्ता गुफा स्मेतको खाहानसींले गरी दीयेको तमसुकको रुपैञा फेर्ता गर्ने भन्ने वापतराखी वंबाहादुर र पछि वादीले ९८।१।१५ मा राजीष्टेसन पास गरी रु ३०१ लीयेको तमसुक खडाछ वादीका दाविको ४ कील्ला भीत्रको जग्गा रैकर हुने गरी म शुभकर्नले पट्टा गरीदीयेकोपनि छैन गरी दीयेकैभयेपनि हामी लीम्वुको कीपट जगा कीपटीयाले नीखनं नपाउने गरी लीनु दीनु हुदैन गरे दुवै थरलाई सजाय गरी वदर गरी दीनु भंने ५८x६२x९१x६८ सालमास्मेत पटक पटक सनद भयेको छ तेसवाटपनि श्र्वरानीको पट्टा सदर नहुने वादीले अवादी वस्ती घर भनेको ठाउमा हालसम्म जङ्गल खर्क छ तेस्तो ठाउमा घानजु भोटेनीसंगका मुद्दामा वस्ती खर्ख भन्ने नकसामा जनायो भन्दैमा अरुको मुद्दावाट हामीहरुको हकपनि जान नसकने तेस्मा पनि वादीले जेसुकै प्रमाण खडा गरेपनि आखीरमा बादीलेनै मीलापत्रगरी हक दावा छाडेपछि श्र्वकुरा केही नलेखी त्यै मीलापत्रका कीला भीत्रको खर्क दावा लीएको हुनाले पनि वादीको दावा झुट्टा देखीने हुन्छ भने हामी लीम्वुहरुलाई भएको थीतीको सनद र मीलापत्र स्मेतवाट वादीको उजुर खारेज गरी पाउ नभये हामीहरुको सवुद वुझी वादीका दावीबाट अलग गरी पाउ ८८ सालको वस्ती सीस्नेमा हुनाले भंने पदं बाहादुर समेतका अरु प्रत्तेवादीहरु स्मेतको जीकीर रहेछ
सीस्ने ठूलो चौरमा घानबाहादुर धारेढुंगामा रत्न बाहादुर ढाडवारीमा रनजीत धानेमा तुलाराम आरुवोटेमा श्री बहादुर सीस्नेखर्कमा छत्रमांन दर्ता छं सीस्ने वाहेक अन्यत्र वस्तीदर्ता भएको छैन वादीको धुरीपनि सीस्नेमा छ तोरी वारीमा छैन वादी श्र्वठाउ देखी पुर्व टाडासमा उत्तरमा घर धुरी भएको मानीस्को म पदं बाहादुरको धन बाहादुरसंग खर्चरी मुद्दा सीस्ने ठुलो चौरमा भाग परेको हो फे म सुभकर्नको गोश्र्वारी पाई साहानसींको श्र्वभीत्ता गुफा स्मेतको खर्क वंबहादुरलाई वन्धकी दीयेको लेखतको घुसायेको कीला वदर गरी पाउ सुनां भोटेनीले उजुर गरी आखीर नीजैले तारो छाडेकाले ८९/५/२१ मा इलाका अदालतबाट फैसला भयेको छ तेस्वाटपनि भीत्ता गुफास्मेतको सोजगा शुभकर्नको सदर गरी थैली उपर नभयेसम्म पदं बहादुरले भोग गर्न पाउं भंने स्मेत प्रतेवादी जीकीर रहेछ ।
सोरानी पट्टामा थीतीका सनद र अ वं १६५ नं का अैं बमोजीं उजुर परेका वखत ठहरे बमोजीं हुने वन्धकी थैली तर्फ यहि वादीस्मेतले वुझी दरपिठ गरीसकेको पदं बाहादुरस्मेतले लीयेको रु ३००१ को वन्धकी लीखतको ४ कील्ला भीत्र वादी दर्ताको वस्ती र अरु वस्तीस्मेत भएकोले वन्धकीको कीला रजिष्टेसनका १८ नं बमोजीं ठहर्छ भंनेस्मेत ३।१०।४ को पु ६ नं अदालतको फैसला रहेछ,
सुभकर्ण पदंबहादुर वंबाहादुरको अपील परेकोमा वादीले पेशगरेको ७७ सालका लीखतको नकलको कैफीयतमा कारणीको ल्यापचे भन्ने मात्र लेखीयेकाले नवुझीने भयेवाट तेस्तो लेखीयेको भन्नुपर्ने हुदा तेस्तो ..... अैंले प्रमाणै नलागने वन्धकी थैली वुझेको होइन भनि वादीले उजुर गर्न र वन्धकी तमसुक सदर गरी सुरुले छिनेमा वादीले अपीलैनगरी चीत्तबुझाई वसेको माल दर्ताको टासमापनि सीस्नेको ठुलो चौरमा छ घर वस्ती वसेको दर्ता उतार देखीयाकोलेस्मेत श्र्वदर्ता वाहेक अरु किपट जगा प्रत्तेवादीहरुले लीनुदीनु गरेको मुनासीब भंनेस्मेत धंकुटा अपीलको ४।३।२० को फैसला रहेछ ,
वादी छत्रमानको अपिल परेकोमा भैआएको नक्सा ७७ सालको सकल स्वरानी त्मसुकस्मेत हेर्दा नक्सामा कीला मीलेको श्र्वरानीको ल्यापचे शुभकरणको मीलेको भनि माष्टरले लेखीदीयेको ५८।६८।९१ सालका सनदले श्र्वरानी नहुनेहोतापनि श्र्वरानी गरी दीन हुन्छ भंने ६० सालका सनदको पङती ली २००३ सालमा सनद भएको श्र्वरानीकै किल्ला हाली ८८ सालमा वादीले दर्ता गराउदा उजुर पनि नपरेको घान्जु भोटेनीसंगको मुद्दाबाट पनि वादीकै श्र्वरानी ठहरी ०२।११।४ मा पुर्व ६ नं अदालतबाट फैसला भयेको देखीयेकोलेस्मेत श्र्वरानी पट्टाका ४ कीला भीत्रको जगा प्रत्तेवादीहरुले मीली लीनुदीनु गरेको सदर नहुने श्र्ववाहेक बन्धकी लेखतका कीला भीत्रको जगामा उजुर कसैको नपरेकोले हाल नीरोपण गर्ननपर्ने हुनाले श्र्वरानीका ४ कीलाको जगा वादीले पाउने भीत्ता गुफास्मेतको जगा प्रत्तेवादीले पाउने ठहर्छ भंने स्मेत २००६।१२।३० को प्रधां न्यायालय तेश्राफाटको फैसला रहेछ ,
मीलापत्रस्मेतवाट वन्धकी कायेंगरी थैली वुझीसकेको कीपटको खर्क जगालाई श्र्वरानीको रैकर ठहराई हामीहरुको थीतीका सनदको ख्याल नराखी थामीने तारेख स्मेत वाकी छदै ठहराई फैसला गरेमा चित्त वुझेन दोहोराई पाउ भंने स्मेत प्र. सुभकर्णसमेतको वींतीपत्रमा यो मुद्दा छीनीई सकेको रहेछ भने मीसील झीकी हेरी जाहेर गर्नु भंने हुकंको आदेश भयेकोले श्र्बवमोजिम मुद्दा पेस हुदा न्यायालय न्यायालय मार्फत भयेका नक्सामा वादीले श्र्वरानी भनि दावि गरेको लेखतकोसम्म किला देखाई नक्सा भएको प्रतेवादीहरुले बन्धकीमा लीनु दीनु गरेको लेखतको र मीलापत्रको कीला र किला भीत्रका खर्क चोक स्मेत देखीने गरी पठाउनु भनि जीलालाई लेखी पठाउनु भन्ने का मु प्रधान न्यायाधिसको आदेश रहेछ .
सो वमोजीं भैआयेको नकसामा वादीले अवादी भनेको भीत्ता गुफास्मेतका खर्क चोक अवादी नदेखी प्रती जङ्गल देखीयेकोले छलफलमा वादी छत्रमां गुरुंलाई झीकाई पेश गर्नु भंने ८ साल फागुण ६ गतेको प्रधान न्यायाधिसको आदेश रहेछ,
आदेश बमोजीं झीकाईआएको छत्रमान गुरुंको वारेस मान वहादुर गुरुं र हानजीतको वारेस बुधीलाल गीरीलाई राखी वुझडा नक्साबाट अवादी नदेखीयेपनि ७७ सालको सकल श्र्वरानीको कीला नक्सामा मीलेको र ८८ सालमा वादी स्मेतका नाउमा सोरानी दर्ताभै मालबाट पट्टास्मेत ली. तीरो भरो चलेका जगा तेसपछी प्रत्तेवादीहरुले लीनु दीनु गरेको सदर मान्न नहुनेहुदा ईन्साफ न्यायालय तेश्राफाटको मुनासीब ठहर्छ ईन्साफ दोहरायेमा हा.का.११ नं का अैं बमोजीं सुरुवाट गरेको डण्ड मो रु ।४५ को सयकडा १० ले मोरु ।५ पाच पैसा प्रत्तेवादी हानजीत राईके थप डण्ड हुन्छ वारेस हुदा असुल उपर गर्न लगत तहसीलमा दी श्र्व गरेको मीसील र प्रमाणको मीसीलस्मेत मीसील फाटमा वुझाई दीने
भैरवराज पंत भगवती प्रसाद सिंह
न्यायाधिस न्यायाधिस
इति सम्वत २०११ साल वैशाख १७ गते रोज ५ शुभम् -----------------------------------