• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४० - न्वारां गराई पाउ भंने

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 ७९

प्रधान न्यायालये सींगल वेञ्च

ठा 9

मुदा न्वारां गराई पाउ भंने

लपु.ई.चोभार टौदह बस्ने खड्ग कुमारी थपेनी -१

विपक्ष ऐ ऐ भुतखेल खरीबोट् बस्ने पं कृष्ण प्रसाद पाध्या

ईजलास

श्री माननीये प्रधान न्यायाधीस हरी प्रसाद प्रधां ऐम ए वीएल

आदेस

       येस्मा आदेस वमोजीं पेस हुन आयेको यो मुदा बुझदा प्र.पं कृष्ण प्रसादका नाउको म्याद अ वं 136 नं बमोजीं तामेल भयेको नदेखीएकाले म्याद थामी प्रतेवादी सरहको अपील 35 दीं भीत्र दीए ली अैंसवाल वमोजीं फैला गर्न भनी मीसील अपील .....फाट्मा पठाउन अपील श्रेष्टा फाट्मा पठाईदीनु ।

                                                         प्रधान न्यायाधीस

संवत 2011 साल श्रावण 28 गते रोज 5 शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563