निर्णय नं. ४४३ - अपुताली जगा
नेपाल प्रधान न्यायालय डिभीजन वेञ्च
ठानं 630
मुद्दा अपुताली जगा
विन्तिपत्रवाला- जी.रौतहट् प्र.झा.झ उत्तर. मौ.राजपुर तुलसि बस्ने फीरंगी मर्दा मुद्दा सकार गर्ने राम रतन सा कानु |
विपक्ष- ऐ ऐ.बस्ने पुरन सा कानु |
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम.ए.वि यल
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्री
फैसला
यस्मा विन्तिपत्रवाला रामरतन सा कानुको वा.धीरा मुलले 9।11।13 गतेको पैला पटकको तारेख गुजारेको थामने म्याद नाघी सकेको यो मुद्दा अवं 226 नम्वरले दायर रहन नसकी डीसमीस हुने हुदा उजुरवाला राम रतनके सुरु डंड कंरु 4S॥ को हाका 11 नम्वरले सयेकडा 10 ले ।३॥ डंड हुने उजुरी डीसमीस गरायेकाले अवं 228 नं ले सयेकडा 5 ले कंरु S॥ दुई पैसा डंड हुन्छ वेरुजु हुदा असुल गर्न तहसिल्मा लगत दीनू .
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्वत 2011 साल श्रावण 2८ गते रोज 5 शुभम्