• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४६ - थुनछेक

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/28 ८९

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

ठा.नं.97

मुद्दा थुनछेक

निवेदक का.ई.कुमारीगाल बस्ने ललिता देवि उपाध्या पतिको वा राम मनि नाथ पाध्या

विपक्ष सेक्रेटरी वन मन्त्रालय

इजलास

श्री माननीय न्यायाधिश भैरव राज पन्त पाध्या

आदेश

     यस्मा नीवेदक वा रामनाथ पाध्यायले 2010 साल जेष्ट 10 गतेको पैला पटकको तारेख गुजारेको र थामी ल्याएको मिसिलबाट नदेखिनाले अव एस्बाट केही गर्न पर्दैन मिसिल मिसिल फाट्मा बुझाई दिनु ।

                                                          न्यायाधिश

 ईती सम्वत 2011 साल श्रावण 2८ गते रोज 5 सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563