• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५० - घरबाट ऊठ्न नपरोस

साल: २०११ महिना: श्रावण फैसला मिति :2011/04/29 ९५

नेपाल प्रधान न्यायालय डिभीजन वेञ्च

ठा. नं. 42

मुद्दा घरबाट ऊठ्न नपरोस

नीवेदक-प्रतेवादी का.ई.भोटाहीटि बस्ने वैकुंठनाथ कुस्ले १

विपक्ष्य-वादी का.ई.केलटोल बस्ने राधाकृष्न कुस्ले १

 

 

 

 

 

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधां एम.ए.वी.यल.

श्री माननीय न्यायाधीस प्रदीप्त मान्येवर नेपाल तारा ले.ज.प्रकाश सम्सेर जङ्ग बाहादुर राणा

आदेस

       यस्मा 06 साल भाद्र 20 गते रोज 2 का खड्ग नीसाना वमोजीं घर खाली गर्ने वारे पु.गो.बाट कारवाई भै खाली गर्ने भयेकोमा भत्के बिग्रेको स्मेत मैले बनाई बसी आयेको हुदा ऊठ्न नपरोस भंने स्मेत वैकुंठ नाथ कुस्लेको नीवेदन परेकोमा यो मुद्दा अघी न्याय तहबाट किनारा भयेको हुदा येस विभागबाट पुनः हेरी नीर्णय गर्न वाधा देखिनाले नीवेदन गरेका छौ यो मुद्दा ईन्साफ जाची कीनारा गर्न श्री प्रधान न्यायाधीस्मा पठाऊन गृह न्याय विभागमा पठाई दीने अथवा येसो गर्नु भन्ने स्मेत कीटानी नीकासा हुन जो आदेस भनी साधारण राज्य व्यवस्था मामीलाबाट जाहेर गरेको टीपनी गृह न्याय विभागमा पठाई दीने गरी सदर भनी आदेस भै गृह न्याय विभागका चलानी साथ आयेको भनी पेस हुन आयेको यस्मुद्दामा बुझदा 2006।5।20।2 मा खड्ग नीसाना तोक फैसला भै सकेको देखिनाले ईन्साफ दोहरीन सक्तैन खारेज गरी दीनु नीवेदकवाला तारेषमा नभयेकोले केही गर्न पर्दैन।

 

                                न्यायाधीस                 प्रधान न्यायाधीस                                        

ईती सम्वत 2011 साल श्रावण 29 गते रोज 6 शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563