निर्णय नं. ४५६ - जगावालि इजलास
अभिलेख दर्ता नं 456 /2011
426/300
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं 300
अपिलाट्- सुगंबरलाल देव वैश्य जि.स.प्र. पकरी मौजे विसहरीया बस्ने (प्रतिवादी)
विपक्ष- मदसुदंलालदेव वैश्य ऐ ऐ बस्ने (बादी)
मुद्दा- जगावालि इजलास
श्री माननिय न्यायाधीश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्गबहादुर राणा
इजलास
एस्मा यो मुद्दाको मिसिल हेर्दा अपिलाटको वारेस सोमन धोवीले तोकीदिएको 2011/2/29 गतेको तारेख तेश्रा पटक पारी गुजारेको र अैं ले थमाउनस्मेत नपाउने हुदा अ. ब 226 नंका अैंले अपिलाट्को अपिल डायेर हुन नसक्ने हुदा डिसमीस गरीदिनु अपील डीसमीस गरायमा अपिलाट् सुगंबरलालदेव बैश्यके सुरू दंण्ड कंरु १ को हा .का १० नं ले ईन्साफ सदर भएमा पैलो अपिल हुदा सैक्रा १० ले रु ।।।थप दण्ड हुनेमा अपील डीसमीस गरायेबापत अवं २२८ नं ले तेस्को पनि सैक्रा ५ ले कंरु ऽ।यक पैसा दण्ड हुन्छ रूजु नहुदा अैंबमोजीं असुल गर्नु भनी अ .त. दे फाटमा लगत दी मिसील जील्लामा पठाउन मिसील विभागमा बुझाईदीनु ।
प्रकाश सम्सेर
न्यायाधीश
इति सम्वत् २०११ साल श्रावण ३२ गते रोज 2 शु