निर्णय नं. १७ - जग्गा दर्ता वदर गरी पाँउ
१७/२००९
२००९सालको ५३८ /४३५
निवेदक
गणेश वहादुर विपक्षी
श्री वहादुर थापा छेत्री
नेपाल प्रधां न्याया लय डी वी ज्यं व्येन्च
दा.न. ४३५
मुद्दा जग्गा दर्ता वदर गरी पाँउ
अपी.लाट प्रतेवादी गणेश वहादुर पंडित छेत्री का.ई. गोकर्ण पंडोल
विपक्षी श्री वहादुर थापा छेत्री ..१
का.ई.गोकर्ण पंडोल
इजलास
श्रीमान नीय प्र.धां न्याया धीश हरी प्रसाद प्रधां एम .ऐ. वी.एल .
श्री मान नीय न्याया धीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज.प्रकास समशेर जंङ्ग वहादुर राणा .........
फैसला
वादी श्री वहादुर थापा क्षेत्री सगको जग्गा दर्ता वदर गरी पाउ भंन्ये मुद्दामा प्र धां न्यायालय दोश्रावाट ०७/१/१९गते हराई दीय ईन्साफ जाच गरी पाँउ भनी प्र गणेस वहादुर पंडीत छेत्रीले चढायेको वींन्ती पत्र मा भएका प्रमांङ्गी वमोजीं स्व. मुद्दाको मीसील झीकाइ हेर्दा
गोकर्ण अमाल मा साल १ को सेर्मा रु ।५६ तीरी भोगी आयको काठ माडौं सर्वे ६६ नं.मौजाबाट नापी भएको कीत्ता नं .६४८को रोपनी ७।।को जगा गणेश बहादुरले दर्ता गरायको वदर गरी मेरो नाउमा दर्ता गरी पाँउ भंन्ये समेत श्रीबहादुर थापा छेत्रीको वादी वयां रहेछ ।
९४/११/५मा रजीटेसं पास गरी लीयका राजीनामा मध्य को गोकर्ण अमाल मा साल १ को सेर्मा तीरो रु १।२८ लागे मध्यको मेरा हक को संडोल भंन्ये पाषो जग्गा हुनाले सर्वे डोर वाट भोग समेत वुझी मेरो नाउमा दर्ता गरी दियको हो भंन्ये समेत गणेश बहादुरको प्रतिवादी वयां रहेछ ।काठ मांण्डौ सर्वे मामीला फाटले वादी दावी झुठा ठहराई २००४/२/९ मा गरेको इन्साफ सदर गरी अपिल तेस्रा फाट वाट ०५/१२/२६मा फैसला भएको रहेछ ।वादी दावीको जग्गा वादी कै मो रु ।५६ तीराको जगा ठहरछ भनी प्रधां न्यायालय दोस्रो फाटवाट ०७।१।२९।५ मा फैसला भएको रहेछ । यो मुद्दामा झिकाई आयेको वादी को वा.वेनु बहादुर थापा छेत्री र प्र.गणेश बहादुर समेत राषि वुझदा गणेश वहादुरले नवल सीं समेत वाट ९४ सालमा राजिनामा गरी लीय मध्य को भनी दर्ता गरेको हाल झगडा परेको ६४८ नं को जग्गा वादीले अघी देषी भोग तीरो गरेको भय ९२ सालको पास भयको द्रिष्ट वंन्धकी तमसुकमा पश्चींको कील्ला लेख्दा वादीले आफनै रैकर जगा साध भनि लेषनु पर्नेमा स्व वमोजीं लेषेको न देषीयको वादीले पेश गरेको ८३सालको वंन्देणी कागजमा कील्ला लेषता पं नरनाथको वारी को डिल देषी पश्चीं भंन्ये लेखिएको काठमांडौ सर्वे वाट आयको दर्ता उतार र नक्सा वाट झगडा परेको ६४८ नं.को जग्गा पं नरनाथको ६४२/६३९को कीता देषी पूर्व परेको देखिएकाले समेत झगडा परेको ६४८ नं को जग्गा वादीको हक भन्न नभै गणेश वहादुर ले लीयका राजिनामाको कील्ला भीत्र पनी पर्न नआएको भय पनी घर धुरी भएको ६५२नं का साधकै प्रती गणेश बाहादुरकै सन्धी सर्पन को जगा देषीयकाले स्व.जग्गा निजैले पाउने भै सर्वे वाट नापी दर्ता भै सकेकोले अव फेरी नञा दर्ता गर्न नपर्ने भै स्व जगा प्रतेवादी गणेश वहादुरको हक कायम गरी वादी दावी झुट्टा ठहरायको काठमांडौ सर्वे मामीला फाटको इन्साफ सपर गरेको अपिल तेस्राको इन्साफ मुनासीवव छ ।प्रधां न्यायालय दोस्रा फाटले छीनेको ईन्साफ गल्ती देषीनाले तपसीलमा लगत दी मीसील अत मीसील फाटमा वुझाईदीनु ।
तपसिल
वादी श्रीवहादुर थापा छेत्री के का.स.मा.मो फाटका २००४/२/९का फैसलाले गर्ने गरेको दण्ड रु १।र सो अडा उपर अपील गर्दा अपील तेस्राको ०५/१२/२६का फैसलाले गर्ने गरेको दसौद दंण्ड रु १० समेत जम्मा दण्ड रु १/१० प्रधांन न्यायालय दोस्रा का ०७/१/२९/५का फैसलाले रु।१० सलामी कटी गरी वाकी रु १।–फेर्ता गर्ने गरेको मा सलामी नलाग्ने र दंण्ड लाग्ने भयकाले स्व मोहोरू १।–फेर्ता दिनु पर्देन प्रधांन न्यायालय दोस्राले सो को लगत काटी दिनु भनी अ.त.दे मा लगत दिनु ।प्रतेवादी गणेश बहादुरके का.स.मा.मी फाटका ०४/२/९का फैसलाले लीने गरेको जीताउरी रु १।नलाग्ने रु –।२४ दंण्ड लागने भनी प्रधांन न्यायालय दोस्रा फाँट बाट ७/१/२९ मा फैसला गरेको मा दंण्ड न लागने जीताउरी मात्रलाग्ने भएकाले स. जीताउरी १।–यक रुपैया फेर्ता गर्नु पर्देन प्रधां न्यायालये दोस्रो फांटले गरेको दण्ड रु ।२४को लागत काटी दिनु ऐ.ऐ.काठमाण्डौ सर्वेका ६६ नं मौजाबाट नापी भयाको कित्ता नं ६४८ को ठहर रोपनी ७/५/।।सात रोपनी५ आना दुई पैसा को रैकर पाषो जगाको प्र.गणेश वहादुरका नाउमा भयेको दर्ता वदर गररी वादी श्री वहादुरका नाउमा दर्ता गरी दिन काठमाडौं सर्वे लाई पुर्जी गरी दीने भनी प्रधां न्यायालय दोस्रा फांटकाः ०७/१/२९/५का फैसला मा लेषीयकोमा स्व जगाको दर्ता प्रतिवादी गणेश वहादुरकै नाउमा कायं . हुने भयकाले प्रधां न्यायालयेको पुर्जी वमोजिं गर्नु पर्दैन भनी काठमाडौं सर्वेलाई पुर्जी गरी दिन प्रधां न्यायालय दोस्राका ०७/१/२९/१का फैसलाले गल्ती इन्साफ गरेको भनी देहायेका अडाका देहायेका मानिस लाई गर्ने गरेको देहाय वमोजिंको जरीवाना नलाग्ने हुदा असुल भय फेर्ता नभये वेहोरा जनाइलगत काटी दिनु ....
का स मामीला फाटका मेक तीर्थ वहादुर मल्ल के ।७५ डि कुल प्रसाद श्रेष्ट के।१५ वी ज म रधोग ...।१०
अतेश्राका वि लक्ष्मण रमण ...।८०
वि गणेश प्रसाई के ।२०
अतींमा प्रधां न्यायालय दोस्रा का मी.सु.भैरव राज पन्त पाध्याय -१अ सु सेर संषर -१ वीगो पारी १ मेम्वर गुरू रेवती नाथ -१मी सु तीर्थ मा -१ ऐ. वस्ने प लेष जं थापा -१ समेत लाई जरीवाना गर्नु पर्दैन ।
प्रकाश शमसेर
न्यायाधीश हरि प्रसाद
प्रधां न्यायाधीश