निर्णय नं. ५५४ - जालसाजी
अ.द.नं. ५५४-२०११,
दे.फौ.पु/रीट नं.३३८/१७६१
प्रधान न्यायालये सींगल बेञ्च
अ १७६१
मु जालसाजी
अपीलाट जी.प्र.स. मौजे पर्सा जवडी बस्ने रामलखन साहु कलवार
विपक्ष ऐ ऐ बस्ने रामरुप कलवारस्मेत
इजलास
श्री माननीये न्यायाधीस प्र.मा.ने. ता. ले.ज. प्रकाश सम्सेर जं.वा.रा.
फैसला
येस्मा बाबु भोलाका छोरा जे रामरुप मा रामलोचन कां रामलखं अंस गरी मेरा अंस मौजे पर्साको ज्मीं कीता १० को बी १।२।।।२।। ज्मीडारीको श्रेष्टामा दर्ता गरी नं ३१४।३३०।३३७।३३५।३३९ कीत्ता ५ के बी ।।।१।।।४ दर्ता गरी नडी कंरु १०१ ली ५।९।२१ गते राजीनामा गरी दीय बमोजिं दर्ता गरी भोगी आयेकोमा प्र. हरु मीली ३१४ नं को ।४।।२ मध्ये ऽ१।१।। कंरु ९९ मा नं ३३० को कठा । कंरु ९९ मा सगोलमै देवधारी लाई लेखोट् भयेको जगा मध्ये बीक्री गरी साहु सधाई बाकी रामरुप दर्ता मेरो अंस मैले भोग गरेको ८६ नं ।४।२ मध्ये कठा ।. कंरु ८६५ मा ५।१।१७ मा मेरो ३१४ को ।४।।२ मध्ये ऽ२।। रु ९९ मा ऐ मध्ये ऽ१।१।। रु ९९ मा ५ कीत्ता मेरा लेखत भंडा अघीको मीती पारी असर्फीका नाउमा जालसाजी दोहरा लीखत खडा गरे बडर गरी जगा मेरो सडर थामी पाऊ भंनस्मेत रामलखनको बाडी रहेछ।
रामरुपले ३ सालदेखि घरायेसमा राजीनामा गरी फेरी लेंदें गरी लेखत बडलडै आयेको पास गरी नदीयेकाले नालेस डीयेको सगोलको भाइले दाजसंग गरायेको बडर हुनुपर्ने ८६ नं मध्ये अंस भोग भये आफ्ना नाउमा दर्ता गराऊन पर्ने थैली पचाऊन झुट्टा उजुर गरेको भंनेस्मेत असर्फीको प्रतेवादी रहेछ।
रामरुपले असर्फीलाई लेखीदीयेको लेखत ५ हामी साछी लेखत साछी भयेको पछी बाडीले गरायेको रजष्टरी लेखतमा हामी लोचन र नवड साछी नबसेकाले कसुर नठहर्ने म राम सो अघी लेखत गरेकै जगा हो भंनेस्म उतर दी अर्को लेखत गराय भनी बाट् कसुर लागनु नपर्ने भंनेस्मेत रामलोचं १ नवद १ रामनारायणसमेतको प्रतेवादी रहेछ।
बाडीले दोहरा भनेको लेखत बमोजीं थैली सावाब्याज मैले बुझाउने गरी तेस्को सट्टा मेरा नाऊको बी ...७।।४ मध्ये सबै अंसीयारको लेखतले सगोलको कर्जामा नेवालालका नाउमा गयेको वी २।।.।।। १ कटाइ बाकी मध्ये देवधारीलाई अरुलाई राजीनामा रजीष्टरी गर्न पर्ने बी ४।।३ बाहेक ।१।३ वावु भोलाको नं ४।४०२ बाट बी १।।१।।३।। स्मेत ज्मा बी १।।।३।। मेरो अंस डी मेरा नाऊको राजीनामा गर्न कटाई बाकी मेरो नाउमा दर्ता गर्न पर्ने बाहेक बाबुका नाउको मेरा नाउमा र बी १।२।।२।। बाडीका नाउमा १।४।।१ भतीजा दुर्गा बीश्र्वनाथ डर्ता पट्वारी श्रेष्ठमा गरी दीयेको सो लेखत पास हुडा थैली पछी लीने डीने बीस्वासमा रहेको भंनेस्मेत रामरुपको प्रतेबादी रहेछ।
बादीका बाबु दर्ता ३६१।१०३।३२३।३५२।१०२।३१४।३३०।३३७।३४१।१२१ कीत्ता १० मध्ये बी १।२।।।२।। बादी दर्ता १ नं फारांबाट देखीयेको नं ८६ जगा ।. रु ८६ मा जालसाजी राजीनामा गरे भनेको २००५।६।१५ मा बाबुका नाउबाट आफ्ना नाउमा नाउसारी लीडा सो जगा नाउसारी गरी लीन नसकेबाट बाडी डाबी मुनासीब नदेखीने ३३० नं मध्ये कठ्ठा ।. रु १३०१ मा राजीनामा गरी लीयेदीयेमा रामरुप असर्फी सावीत सो जगा वाडीका नाउमा दर्ता भैसकेको १ नं फारांबाट देखिये पनी असर्फीलाई लेखि डीयेको लीखत ५।१।१७ को र बाडीको ५।९।२१ गते घरसारमा २२ गते पास भयेको आफुले १३०१ बुझी राजीनामा गरी डी सकेको लीखत बेदांबाट गराई लीयेको ठहराऊला भंने कुनेट् चीताइ भाइको लीखत भंडा अघीको मीती पारी असर्फीलाई जालसाजी लीखत गरी डीयेको र ३१४ नं कीत्ता बाडीका नाउमा ऽ३।४ अंस तर्फबाट ।१.३ राजीनामा गरी दीयेकोस्मेत जम्मा ।४।।२ वाडीको हक १ नम्बर फारांबाट देखीन आयेको सो जगा बाडीका नाउमा डर्ता राजीनामा नहुडै असर्फीलाई राजीनामा गरी डीयेकोले फागुं १८ गते स्म सो ३३०।३१४ नं जगा असर्फीलाई बैसाक जेष्ठमा लेखत गरी डी सकेको भंने प्र जीकीर हुदा लीखत जालसाजी र ८६ नं जगा मेरो भंने वादी झुट्टा ठहराई सर्लाही अमीनीले ६।५।२८ मा गरेको फैसला रहेछ।
रु ९९ ड्को ४ कीत्ता लेखत जालसाजी ठहराई नं ८६ मध्ये।. अंस जगा नठहराई फैसला गरेमा चीत्त बुझेन भंनेस्मेत रामलखनको अपील रहेछ।
लीखत ४ जालसाजी भनी थैली भुस्याई डीयेमा चीत्त बुझेन भंनेस्मेत असर्फी अपील रहेछ।
ईन्साफ सुरुको मुनासीब ठहराइ ७।७।२५।२ महुतरी अपीलले फैसला गरेको रहेछ।
नं. ८६ को जगा ।.कंरु ८६। देखाई पास गरीपाउ भनी मुडागरी जालसाज गरेकामा नठहरीई फै गरेमा चीत्त बुझेन भंनेस्मेत रामलखनको धरौटी अपील रहेछ।
यो रामलखनको धरौटी अपील परेको भनी पेस हुन आयेको मुडा बुझदा ईन्साफ म अपीलले ठहरायेको मुनासीब अपील गरेमा बाडी रामलखन साह कलवारके सुरु डंड कंरु २१।।४ को सैक्रा ५ ले हुने कंरु १/।। डंड ०७।१०।१६ गते धरोट महुतरी अपीलबाट जलेश्र्वर अमीनी तहसीलमा बुझाये देखीयेकाले सो तारेखमा बस्न नपर्ने गरी धरौट रहेको कंरु १/।। सडरस्याहा डर्नु भनी जलेश्र्वर अमीनी तहसीलमा पुर्जी गर्न अ.त. मा लगत डी यो छीनेको जनाउ अपीलाट्लाइ डी मीसील मीसील बिभागमा पठाई डीनु।
प्रकाशशम्सेर
न्यायाधीस
सं २०११ साल भाद्र २८ गते २ शुभ्म्