• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५५६ - चोरी

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/28 ८७

अ.द.नं. ५५६-२०११,

दे.फौ.पु/रीट नं.३४/१५६

प्रधान न्यायालये सिंगल बेञ्‍च

अ.नं. १९६

मुदा चोरी   

वाडी प्युठाना खलंगा बस्ने केस कुमारी कसाईनी १

विपक्षे ऐ ऐ टुडीखेल मुनी बस्ने

महाकाल कसाई १

हस्तमान ऐ १

इजलास

श्री माननीये न्यायाधीस भैरवराज पंन्‍त

फैसला

येस्मा पेस हुन आयेको यो मुदाको मीसील हेर्दा अपीलाट् हस्तमांले डीयेका ज्मानीको जेठा बुझन गयेको र जील्लाबाट बुझी आयपछी ठहरे बमोजीं हुने भनी तारेख डीयेकोमा सो ज्मानीको जेठा बुझन गयेको आई नपुग्डै अपील दर्ता गर्न नहुने गरेको र अपीलाट हस्तमानले तेश्रा पटक पारी माहां कालले डोश्रा पटक पारी तारेखस्मेत गुजारी सकेकाले यो अपील खारेज गरी दीनु दर्ता गर्न नहुने नीजहरुको ढरौटी अपील दर्ता गरेमा ख. ईश्वरलाल झा काठमाण्डौ मरुहीटीलाई मोरु ।२५ अवं २८९ नम्बरले जरीवाना गर्न हस्तमानले दीयेका ज्मानीको जेठा बुझी आइ नसकीकन अपीलाट्हरुको अपील दर्ता कायें हुन नसकने हुदा नीज अपीलाट्हरुलाई तारेख छाडेमा केही डंड गर्न पर्दैन नीजहरुलाई पक्राउ नगर्नु भंने लेखोट् गैसकेकोमा अपील नै खारेज भयेकाले अैं सवाल बमोजीं गर्न भनी मीसील प्युठाना अडालतमा पठाउन मीसील बीभागमा पठाऊनु

भैरवराज पंत       

             न्यायाधीस      

सं २०११ साल भाद्र २८ गते रोज २ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563