• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५५७ - लुटपीट

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/28 ११९

अ.द.नं. ५५७-२०११,

दे.फौ.पु/रीट नं.५४०/११०३

प्रधान न्यायालये सींगल बेञ्‍च

अ.११०३

मुद्दा लुट्पीट्

पछीं ३ नं लमजुं रागीनास अलकाटार मध्ये कैरावारी बस्ने पहलमां खड्का छेत्री १

विपक्षे ऐ ऐ साईलटार बस्ने जी.मु. खीलनाथस्मेत

इजलास

श्री माननीये न्यायाधीस प्र.मा.ने.ता.ले.ज. प्रकाश सम्सेर जंबारा

फैसला

येस्मा नीज खीलनाथ पंथी जैसीको अपील परेकाले नीजको वा पदम बहादुरलाई येही ११।३।२ गतेको तारेख तोकी दीयेमा हाजीर नभै गुजारी बसेकाले अ.वं. ८०। २२६ नं ले यो अपील दायेर रहन नसकने भयेकाले डीसमीस गरी दीनु ईन्साफ सदर भयेमा अपीलाट् खीलानाथके सुरु डंड मोरु १।२५।को हा.का. १० नं. ले सैक्रा ५ ले मोरु ।७ पैसा डंड हुनेमा डीसमीस गराये बापत अ.वं. २२८ नं ले सो हुने डंडको सैक्रा ५ ले मोरु ।१ पैसा डंड हुंछ अैं बमोजीं रुजु नहुदा असुल गर्न अतमा लगत दी मीसील मीसील बीभागमा पठाई दीनु ।  

प्रकाशशम्सेर

             न्यायाधीस      

 सं २०११ साल भाद्र २८ गते रोज २ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..